लिटिल बड्डी प्रिस्कुलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न, १४० विद्यार्थीको आँखा परीक्षण

वीरगञ्ज, जेष्ठ ४ । लिटिल बड्डी प्रिस्कुलमा आइतबार आयोजित निःशुल्क आँखा जाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ। बालबालिका तथा शिक्षक–कर्मचारीको आँखा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयले शिविर आयोजना गरेको हो। वीरगंज…

वीरगन्ज यूवा समाजद्वारा विश्व सडक सुरक्षा सप्ताहको अवसरमा सचेतना मूलक कार्यक्रम सम्पन्न

जेष्ठ ३, वीरगञ्ज । विश्व सडक सुरक्षा सप्ताह २०२६ को अवसरमा Birgunj Yuva Samaj ले जिल्ला ट्राफिक कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र मुर्लीको सहकार्यमा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रतिबिम्ब (रिफ्लेक्टर) स्टिकर टाँस्ने कार्यक्रम…

DAV RB Kedia School मा नयाँ ऊर्जा : प्रदीप कर्ण बने उप–प्रधानाचार्य

वीरगञ्जस्थित DAV RB Kedia School ले शैक्षिक नेतृत्वमा नयाँ अध्यायको सुरुवात गरेको छ। अनुभवी शिक्षाविद् Pradeep Karn ले विद्यालयको उप–प्रधानाचार्य पदको जिम्मेवारी सम्हाल्नुभएको छ। शिक्षा क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव हासिल गर्नुभएका…

वीरगञ्जमा क्रियाशील यूवा पत्रकार मञ्च नेपालको साधारण सभा सम्पन्न, आनन्द पटेलको अध्यक्षतामा १५…

जेष्ठ २, वीरगञ्ज आनन्द पटेल। क्रियाशील युवा पत्रकार मञ्च नेपालको दोस्रो साधारण सभा शनिबार वीरगञ्जस्थित होटल मकालुमा भव्य रूपमा सम्पन्न भएको छ । साधारण सभाबाट आनन्द पटेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो…

मधेस क्रिकेट लिग: महोत्तरीद्वारा रौतहट २० रनले पराजित

वीरगञ्ज, ०१ जेठ । आनन्द पटेल  मधेश क्रिकेट लिग (एमसीएल) सिजन–२ अन्तर्गत वीरगञ्जस्थित टिभी साह क्रिकेट मैदानमा सम्पन्न खेलमा महोत्तरीले रौतहटलाई २० रनले पराजित गरेको छ। रोमाञ्चक प्रतिस्पर्धामा महोत्तरीले उत्कृष्ट ब्याटिङ तथा अनुशासित बलिङ…

मधेश क्रिकेट लिग सिजन–२ : पर्साको शानदार जित, सर्लाही ४७ रनले पराजित

वीरगञ्ज, ०१ जेठ । मधेश क्रिकेट लिग (एमसीएल) सिजन–२ अन्तर्गत सम्पन्न खेलमा पर्साले सर्लाहीलाई ४७ रनले पराजित गर्दै शानदार जित दर्ता गरेको छ। वीरगञ्जस्थित टिभी साह क्रिकेट मैदानमा सम्पन्न खेलमा पर्साले उत्कृष्ट ब्याटिङ र कसिलो बलिङ…

विद्यार्थीका सांस्कृतिक प्रस्तुतीले रमायो बिपिएस +2 कलेजको बिदाई समारोह

वीरगञ्ज, ०१ जेठ । वीरगञ्ज महानगरपालिका–९, रानिघाटस्थित बिपिएस +2 कलेजद्वारा कक्षा १२ का विद्यार्थीहरूलाई भावपूर्ण बिदाई गरिएको छ। होटेल भिश्वामा आयोजित कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ का विद्यार्थीहरूको सम्मान गर्दै सफल…

उखु उत्पादन घटेपछि भारतको चिनी निर्यात बन्द

३१ वैशाख, काठमाडौं । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । आन्तरिक बजारमा चिनीको मूल्यवृद्धि नियन्त्रण गर्न तथा आपूर्ति सहज बनाउन भारतले सन् २०२६ सेप्टेम्बर ३० सम्मका लागि चिनी निर्यात रोक लगाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका…

विपन्न परिवारको आँखामा खुशीका आँसु, चौधरीले गरे ३० हजार सहयोग

३० वैशाख, वीरगञ्ज । जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोड्दै समाजसेवी तथा बृजेश्वर चौधरी ले एक अति विपन्न परिवारलाई नगद ३० हजार रुपैयाँ सहयोग गरेका छन्। “आफ्नो लागि त सबै बाँच्छन्, मजा त अरूका लागि बाँच्नुमै छ” भन्ने भावनासहित गरिएको…

लालपुर्जा नपाएसम्म सुकुम्बासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्बासी तथा भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नभएसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको जनाएको छ। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था…