जेन–जी आन्दोलन’का क्रममा लुटिएका ८ सयभन्दा बढी प्रहरी हतियार अझै बेपत्ता
२३ असोज, काठमाडौं । जेन–जी आन्दोलनको क्रममा लुटिएका मध्य नेपाल प्रहरीका ८ सय भन्दा बढी हतियार अझै गायब छन् । २३ र २४ भदौमा देशभर भएको जेन–जीको प्रदर्शनको क्रममा प्रहरीका साना ठूला गरी ११ सय भन्दा बढी हतियार लुटपाट भएको थियो । प्रहरी…