वीरगञ्ज नारायणी रंगशालाको प्याराफिट पुनर्निर्माण कार्य सुरु

वीरगञ्ज, ५ चैत – लामो समयदेखि जीर्ण भएको नारायणी रंगशालाको प्याराफिट पुनर्निर्माण कार्य बिहीबार शिलान्यास गरिएको छ। मधेस प्रदेश खेलकुद परिषदका सदस्य सचिव शिवजी गुप्ता ले शिलान्यास गर्दै निर्माण कार्य सम्झौता अनुसार समयमै पूरा हुने विश्वास…

पर्साका सांसद कानुले घाइते महिला भेटेर उपचार खर्च व्यहोर्ने प्रतिबद्धता दिए

वीरगञ्ज – पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानु ले घरेलु हिंसामा गम्भीर घाइते भएकी हरिकला देवी सहनी लाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। बाराको…

समानुपातिक सांसदहरुले पाए प्रमाणपत्र

५ चैत, काठमाडौं – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित सांसदहरुले आज निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरेका छन्। निर्वाचन आयोगले आज आयोजित कार्यक्रममा विभिन्न दलबाट समानुपातिक प्रणालीमार्फत…

मधेशबाट पर्सा मात्र उत्कृष्ट, प्याब्सनद्वारा सम्मान

काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को दोस्रो राष्ट्रिय परिषद् बैठकमा पर्सा जिल्ला कार्यसमितिलाई विशेष सम्मान प्रदान गरिएको छ। बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मधेश प्रदेशबाट उत्कृष्ट कार्यसम्पादन गर्ने एकमात्र…

मनोज चौधरी पक्राउ प्रकरण: वीरगञ्जमा सर्वदलीय बैठक, एसपीको कार्यशैलीप्रति असन्तुष्टि

नेपाली कम्युनिस्ट पार्टी पर्साका नेता मनोज चौधरी पक्राउ प्रकरणलाई लिएर मङ्गलवार वीरगञ्जमा सर्वदलीय बैठक सम्पन्न भएको छ। नेकपा पर्साद्वारा आयोजित उक्त बैठकले चौधरी पक्राउ सम्बन्धमा साझा धारणा बनाउने निर्णय गरेको हो। बैठकले पर्साका प्रहरी…

धनुषामा पुलिस अफ द मन्थको सम्मान प्रहरी निरीक्षक मनोज यादवलाई

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले २०८२ साल फागुन महिनाका लागि ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको छ। उक्त सम्मान प्रहरी निरीक्षक मनोज कुमार यादवलाई प्रदान गरिएको हो। प्रहरी निरीक्षक यादवले आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट जिम्मेवारी निर्वाह…

इन्धन अभाव व्यवस्थापन: श्रीलङ्कामा सरकारी कर्मचारीलाई बुधबार साप्ताहिक बिदा

कोलम्बो – श्रीलङ्काले देशमा जारी इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका कर्मचारीहरूको काम गर्ने समय तालिकामा परिवर्तन गर्ने निर्णय गरेको छ। सरकारको मङ्गलबार जारी सूचनाअनुसार, मार्च १८ देखि सबै सरकारी कर्मचारीहरूका लागि हरेक बुधबार…

नवनिर्वाचित सांसदका लागि मोबाइल र भेटघाटमा रोकसहित रास्वपाको प्रशिक्षण कार्यक्रम सुरु

३ चैत्र, काठमाडौँ । प्रतिनिधिसभाको सबै भन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका लागि दुई दिने विशेष आवासीय अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । ललितपुरस्थित होटल रोयल टुलिप मा मंगलबारदेखि सुरु भएको…

भव्य कार्यक्रमबीच सन साइन इंग्लिश बोर्डिङ स्कूलले मनायो वार्षिक उत्स

वीरगन्ज, चैत्र २ | आनन्द पटेल वीरगन्ज महानगरपालिका वडा नं. १४ पिपरा स्थित सन साइन इंग्लिश बोर्डिङ स्कूलको वार्षिक उत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। सोमबार वीरगञ्जको क्लासिक होटलमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक…

वीरगञ्जमा नवनिर्वाचित सांसद हरि पन्तलाई बधाई तथा सम्मान

चैत्र १, वीरगञ्ज वीरगञ्जस्थित सामुदायिक प्रहरी कुम्हालटोल ले पर्सा क्षेत्र नम्बर–१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हरि पन्त लाई सम्मान गरेको छ। आयोजित कार्यक्रममा सामुदायिक प्रहरी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले सांसद…