वीरगञ्जमा आयोजित कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा अग्नी ग्रुप विजयी
वीरगञ्ज– वीरगंज स्थित आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा अग्नी ग्रुप विजयी भएको छ ।
खेलमा ६४ रनको लक्ष्यले पछ्याएको सुप्रीमले आफ्नो लक्ष्य पुरा गर्न नसक्दा ११ रनले अग्नी ग्रुप विजयी भएको हो । आजको खेलको…