भारतमा खाना पकाउने ग्यासको उपभोक्ता ३३ करोड पुग्यो
काठमाडौं । भारतमा खाना पकाउने ग्यासको प्रयोगकर्ता करिब ३३ करोड पुगेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो १० बर्षको अवधीमा खाना पकाउने ग्यासको प्रयोगशाला दोब्बर संख्याले बढेको छ ।
सन् २०१४ मा खाना पकाउने ग्यासको प्रयोगकताए भारतमा १४…