छठ पूजाको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ५० पोका रगत संकलन ।
बिरगंज २० कार्तिक अभिलाष गुप्ता
पर्सा स्थित कालिकामाई गाउँपालिका मुडली वडा नम्बर १ मा जन सेवा नेपालद्वारा जनता माद्ययमिक बिधालय परिसरमा छठ पुजाको शुभ उपलक्ष्यमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान गर्नेहरुमा…