आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोट अन्तर्गत नेपाल १६५ रनले विजयी
२७ कात्तिक, काठमाडौं । यूएईमा जारी आईसीसी यू(१९ महिला टी(२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको छ ।
कप्तान पूजा महतोको सानदार अलराउण्ड प्रदर्शनमा नेपालले पराकिलो जित हात पारेको हो । २१४ रनको विशाल…