वीरगञ्ज–३ मा सन्तोष पटेलको जोसिलो घरदैलो, कमलमा भोट माग्दै जनसमर्थन आह्वान
वीरगञ्ज आनन्द पटेल (पर्सा),
पर्सा जिल्ला क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. ३ को प्रगतिनगर, गायत्री मन्दिर क्षेत्र तथा शिक्षा कार्यालय एरियामा आज नेपाल जनता पार्टीका उम्मेदवार सन्तोष पटेलको नेतृत्वमा घरदैलो कार्यक्रम…