“डोजर आतंक बन्द गरौँ” — वीरगञ्ज बचाउ संघर्ष समितिको चेतावनी

वीरगञ्ज । “डोजर आतंक बन्द गरौँ, हामी विकास र विस्तार चाहन्छौँ, तर विनाश होइन” भन्ने नारासहित वीरगञ्ज बचाउ संघर्ष समितिले शहरको ऐतिहासिक अस्तित्व जोगाउन सरकारसँग आग्रह गरेको छ। बिहीबार नेपाल पत्रकार महासंघ पर्सा शाखामा आयोजित पत्रकार…

हिसान पर्साद्वारा कक्षा ११ को परीक्षा तालिका सार्वजनिक, चार परीक्षा केन्द्र तोकियो

वीरगञ्ज । हिसान पर्साले शैक्षिक सत्र २०८२ अन्तर्गत कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने जनाइएको छ। विद्यार्थीहरूलाई सहजता प्रदान गर्न चार वटा परीक्षा केन्द्र तोकिएको मिनी…

कलैयामा आजदेखि स्मार्ट लाइसेन्स वितरण सुरु, सार्वजनिक बिदामा पनि सेवा सञ्चालन

बारा,कलैया । यातायात व्यवस्था कार्यालय कलैयाले लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीहरूका लागि आजदेखि सवारी चालक अनुमति पत्र (स्मार्ट कार्ड) वितरण सुरु गरेको छ। कार्यालयका अनुसार यातायात व्यवस्था विभागबाट छपाइ भई आएका नयाँ, नवीकरण,…

अवैध रूपमा भित्र्याइएका ई–स्कुटरको सूची सार्वजनिक, दाबी गर्न वीरगञ्ज भन्सारको आग्रह

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका दर्जनौँ विद्युतीय स्कुटर (ई–स्कुटर) हरूको विस्तृत सूची सार्वजनिक गरेको छ। अर्थ मन्त्रालय मातहतको भन्सार विभागको निर्देशनअनुसार विभिन्न समयमा नियन्त्रणमा लिइएका ती…

रूपन्देहीमा सडक दुर्घटना : माइक्रो बस र ईभी ठोक्किँदा २ जनाको मृत्यु, २७ जना घाईते

एआईद्वारा निर्मित तस्बिर रूपन्देही । जिल्लाको भलुही गणेशनगरस्थित प्रतीक्षालय नजिक बुधबार बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। बिहान करिब ९ बजेतिर बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ७२८५…

गौतम स्कुलको स्वर्ण जयन्ती भव्य रूपमा सम्पन्न, नयाँ स्मार्ट भवन उद्घाटन

वीरगञ्ज । गौतम स्कुलले आफ्नो ५०औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। उत्सवको अवसरमा फाउन्डर डाइरेक्टर सोनम लामा र फाउन्डर उर्मिला लामाले केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रमकै क्रममा विद्यालयको नयाँ सुविधा सम्पन्न भवन पनि…

वीरगञ्जका पत्रकार शम्भु कुमार सुमनको प्रधानमन्त्रीसँग आग्रह: निजी सञ्चारमाध्यमसम्बन्धी निर्णय…

वीरगञ्ज, पर्सा — पत्रकार शम्भु कुमार सुमनले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीसँग पुनर्विचारको आग्रह गरेका छन्। वीरगञ्ज निवासी सुमनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखिएको खुला…

इण्डोनेशियामा रेल दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी । इण्डोनेशियाको पश्चिम जाभा प्रान्तस्थित बेकासी शहरमा भएको भीषण रेल दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। अधिकारीहरूका अनुसार सोमबार राति बेकासी तिमुर स्टेशन नजिक भएको दुर्घटनामा लामो दूरीको रेलले…

जग्गा किर्ते प्रकरणमा एक पक्राउ, तीन जना फरार

पर्सा — पर्साको बिन्दावासिनी गाउँपालिका–४ मधवलका विनोद कुमार चौरसिया किर्ते जालसाजीको आरोपमा सोमबार पक्राउ परेका छन्। उनीमाथि सोही गाउँकी सुरसती देवीको जग्गा किर्ते गरी मालपोत कार्यालय पर्साबाट आफ्नो नाममा लालपुर्जा बनाएको आरोप लागेको…

आजदेखि देशभर नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियान शुरू

काठमाडौं, १५ वैशाख । सरकारको निर्णयअनुसार नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना कार्यक्रम आजदेखि औपचारिक रूपमा शुरू भएको छ । सरकारले वैशाख १५ गतेदेखि भर्ना अभियान र वैशाख २१ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेपछि देशभरका…