१०औँ प्याब्सन नेपाल मेडिसिटी टी–२० क्रिकेटको उपाधि मुनलाईट माविलाई
वीरगन्ज, २४ माघ ।
१० औँ प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिताको उपाधि मुनलाईट माध्यमिक विद्यालयले उचालेको छ। प्याब्सन पर्साको आयोजनामा माघ ८ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा…