रानिघाटमा २५औं पटक खुला रक्तदान सम्पन्न, १०५ जनाले दिए जीवनदायिनी रक्त

वीरगंज ४ , पर्सा दुर्गापुजा सेवा समिती रानिघाटले २५औं पटक खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार वीरगंज–९, रानिघाट ब्लड डोनेशन चौकमा आयोजित कार्यक्रममा ३ महिला सहित १०५ जनाले रक्तदान गरेका छन्। कार्यक्रम समिती…

वीरगंज महानगरपालिकाको बजेट पुनःनिर्माणमा, सहिद असहाब आलम परिवारलाई ५ लाख सहयोग

वीरगंज । आनन्द पटेल वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट संशोधन गरी पुनःनिर्माणतर्फ केन्द्रित गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न विशेष नगरसभाले पुनःनिर्माणसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गर्दै, जेनजी…

जेन–जी सहिदहरूको सम्झनामा पर्सा चिकित्सक श्रीमती संघ र लायन्स इन्टरनेशनलद्वारा बीरगञ्जमा दीप…

बीरगञ्ज — भ्रष्टाचार र बेथिति विरुद्धको जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरूको सम्झनामा पर्सा चिकित्सक श्रीमती संघ, बीरगञ्ज शाखा र लायन्स इन्टरनेशनल डिष्टिक्ट ३२५–एस नेपालले संयुक्त रूपमा बीरगञ्ज घन्टाघरमा दीप प्रज्वलन गरी…

जेन–जी आन्दोलनका सहिदहरूको सम्झनामा मासकोट एकाडेमी र तेक्वान्डो डोजाङ्गद्वारा बिरगञ्जमा शोक…

बिरगञ्ज आनन्द पटेल— नेपालमा भ्रष्टाचार र बेथितिविरुद्ध आयोजित जेन–जी आन्दोलन का क्रममा २०८२ साल भाद्र २३ र २४ गते सहादत प्राप्त गरेका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले बिरगञ्जमा विशेष शोक कार्यक्रम सम्पन्न भएको छ। बिरगञ्ज…

धनुषामा ४७५ किलो गाँजासहित दुई युवक पक्राउ, प्रहरी निरीक्षक यादवको नेतृत्वमा ठूलो सफलता

धनुषा — धनुषाको विदेह नगरपालिका–३ जोगियाराबाट प्रहरीले ठूलो मात्रामा अवैध लागूऔषध गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ का २४ वर्षीय बिराज गुम्बा र बाँके कोहलपुर पार्वतीपुरका १८…

जेनजी सहिदहरूको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन

वीरगञ्ज, पर्सा — हालै सम्पन्न जेनजी जेट आन्दोलन का क्रममा सहादत प्राप्त गरेका युवाहरूको सम्झनामा वीरगञ्जको ऐतिहासिक स्थल घन्टाघरमा मंगलबार साँझ दीप प्रज्वलन गरिएको छ। जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड, पर्साको आयोजनामा भएको…

अध्यक्ष श्रीवास्तव: विद्यार्थीलाई थप अवसर दिन शनिबार पनि विद्यालय खोलिन्छ

३१ भदौ वीरगन्ज , आनन्द पटेल हैजा, कोरोना र हालैको जेनजी आन्दोलनका कारण लामो समयसम्म पठनपाठन प्रभावित भएको भन्दै निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) महानगर कमिटीले अबदेखि शनिबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छब। महानगर…

चुरियामाई दुर्घटना: सेनाको ट्रक पल्टिँदा ४ सैनिक घाइते

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ स्थित चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जना व्यक्ति घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा…

पर्सामा ई–रिक्सा मार्फत अबैध सामान ओसारपसार, सशस्त्र प्रहरीको नियन्त्रणमा

सशस्त्र प्रहरी द्वारा पर्सामा अवैध सामानसहित ई–रिक्सा बरामद बिरगंज ३१ भदौ सशस्त्र प्रहरी बलले पर्साका विभिन्न स्थानबाट अवैध सामान बरामद गरेको छ। भदौ ३१ गते बिहान ११:०० बजेतिर पर्सा जिल्ला पकाहामैनापुर गाउँपालिका–५ लक्ष्मीपुरस्थित सीमा…

जेनजी आन्दोलनले वीरगञ्ज महानगरलाई १ अर्ब १५ करोडको क्षति

३१ भदौ,वीरगञ्ज । भदौ २४ गते भएको जेनजी आन्दोलनको हिंसात्मक घटनाक्रमले वीरगञ्ज महानगरपालिकामा करिब १ अर्ब १५ करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। मंगलबार बसेको नगरपरिषद बैठकमा प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल…