ब्राइट पब्लिक स्कुलको आयोजनामा कक्षा १२ का बिधार्थीहरुका लागि दुई दिने तालिम समपन्न
५ जेष्ठ वीरगञ्ज । आनन्द पटेल
वीरगञ्जमा संचालनमा रहेको ब्राइट पब्लिक स्कुलले कक्षा १२ का बिधार्थीहरुका लागि दुई दिने तालिम समपन्न गरेको छ । कक्षा १२ का विद्यार्थीलाई प्रोत्साहन तथा प्रेरित गर्ने अभिप्रायले तालिमको आयोजना गरिएको ब्राइट…