महोत्तरीको मटिहानी नगरपालिका मधेश प्रदेशकै पाँचौँ र महोत्तरी जिल्लाको दोस्रो साक्षर नगर घोषणा
जेठ ३, वीरगञ्ज । महोत्तरीको मटिहानी नगरपालिका मधेश प्रदेशकै पाँचौँ र महोत्तरी जिल्लाको दोस्रो साक्षर नगर घोषणा भएको छ। १५ देखि ६० वर्ष उमेर समूहका साढे तीन हजार नागरिकलाई व्यावहारिक सीपसहित साक्षर बनाएर घोषणा गरिएको हो।
आफ्नो र परिवारको…