अल्पाईन टी २० क्रिकेट टुर्नामेन्टको तयारी पुरा
२५ माघ,वीरगञ्ज । आनन्द पटेल
अल्पाईन टी २० क्रिकेट टुर्नामेन्टको तयारी पुरा भएको छ । बिहीबार टुर्नामेन्टको आयोजक अल्पाईन माध्यमिक बिधालयले पत्रकार सम्मेलन गरि प्रतियोगिताको आयोजना गर्न गईरहेको जानकारी दिएको छ ।
वीरगञ्जमा आउदो शनिबार देखि…