प्याप्सन जुनियर फुटबल प्रतियोगिता: साउथ जोन माविको शानदार जीत
वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) जिल्ला कार्यसमिति पर्साको आयोजनामा सञ्चालन भइरहेको जुनियर फुटबल प्रतियोगिता अन्तर्गत आज वीरगञ्जमा सम्पन्न खेलमा साउथ जोन माध्यमिक विद्यालयले सशक्त प्रदर्शन गर्दै डी.ए.भी.…