१३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु
डडेल्धुरा। परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ । जोगबुडा स्थित इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो ।
तत्काल अस्पताल…