वीरगञ्जमा सञ्चारकर्मीका लागि एआई तालिम, प्रविधिमैत्री पत्रकारितामा जोड
वीरगञ्ज, २९ मंसिर । आनन्द पटेल
वीरगञ्ज । मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत गद्दीले बदलिँदो समय र परिवेश अनुसार सञ्चारकर्मीहरूले आफूलाई निरन्तर अपडेट गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। विज्ञान र प्रविधिमा भएको तीव्र विकासलाई…