डी.ए.भी. स्कुलको ३२औँ ‘उल्लास’ समारोह वीरगञ्जमा सांस्कृतिक धुमधाम सहित सम्पन्न
वीरगञ्ज २४ मंसिर ,आनन्द पटेल
डी.ए.भी. रुक्मिणी बनारसी केडिया स्कुलले दिवंगत शङ्करलाल केडियाको ९०औँ जन्म–जयन्तीको अवसरमा आयोजना गरिएको ‘उल्लास’ ३२औँ वार्षिक दिवस समारोह बुधबार साँस्कृतिक वातावरणका बीच भव्य रूपमा सम्पन्न भएको छ।…