सन लाइट T–20 अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता दोस्रो सिजन सुरु : सन लाइट स्कूलको विजयी सुरुवात
मंसिर २२, वीरगञ्ज, आनन्द पटेल
नारायणी क्रिकेट रंगशालामा जारी सन लाइट टी–२० अन्तर–विद्यालय क्रिकेट प्रतियोगितामा आइतबार भएको खेलमा सन लाइट स्कूलले ओम नेसनललाई ५ विकेटले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ। पहिलो इनिङमा ओम नेसनलले १५…