वीरगञ्जमा Royal Enfield को नयाँ Hunter 350 उत्साहपूर्ण उद्घाटन

वीरगञ्ज, २४ मङ्सिर आनन्द पटेल — Royal Enfield को नयाँ Hunter 350 (2025 Edition) नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ। वीरगञ्जस्थित Royal Enfield Showroom मा आयोजित विशेष समारोहमा विभिन्न सुरक्षा निकायका प्रतिनिधि, उद्योग–वाणिज्य…

इन्डोनेसियामा आगलागी: जाकार्तामा २२ जनाको मृत्यु, अधिकांश महिला

२४ मंसिर, काठमाडौं । इन्डोनेसियाको राजधानी जाकार्तामा एक कार्यालय भवनमा आगलागी हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको छ । सात तले भवनमा मंगलबार दिउँसो आगलागी हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । जाकार्ताका…

मानव अधिकारको संरक्षणमा साझा प्रतिबद्धता: नेपालमा ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं ।  मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ । अन्तर्राष्ट्रिय…

लुटपाटपछि वीरगञ्ज महानगरमा बैंकहरूको साथ: ९ कम्प्युटर हस्तान्तरण

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकालाई यहाँ रहेका विभिन्न व्यावसायिक बैंकहरूले कम्प्युटर सामग्री सहयोग उपलब्ध गराएका छन् । आज एक कार्यक्रमकाबीच बैंकहरूले महानगरपालिकालाई ९ थान कम्प्युटर हस्तान्तरण गरेका हुन् । गएको भदौ २३ र २४ गते ‘जेन–जी’…

किसानमैत्री निर्णय: उखु मूल्य ६२० रुपैयाँ, पूर्वमुख्यमन्त्री यादवद्वारा निर्णयको प्रशंसा

वीरगंज । संघीय सरकारले चालू आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गरेको छ। यसैगरी, अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ कायम गरिएको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना…

बिरगंजमा अव्यवस्थित बेकरी उद्योगमाथि कारबाही, व्यवसाय नवीकरणका लागि ७ दिनको समय

मंसिर १५ वीरगन्ज बिरगंज महानगरपालिकाका उपमेयर ईम्तियाज आलमको संयोजकत्वमा आज संयुक्त बजार अनुगमन टोलीले बिरगंजका विभिन्न पाउरोटी तथा बेकरी उद्योगहरूमा अनुगमन गरेको छ। अनुगमन टोलीले पानीटन्की–८ स्थित शत्तिमान बेकरी एण्ड फुड प्रोडक्ट्स,…

सिकटा सीमाबाट ठूलो परिमाणको कसमेटिक तस्करी खुलासा, दुई पक्राउ

सिकटा २३ मंसिर भारत–नेपाल सीमानामा तैनाथ ४७ औँ वाहिनी सशस्त्र सीमा बल (SSB) का जवानहरूले नेपालतर्फ तस्करी हुन लागेको ठूलो परिमाणको कसमेटिक सामानसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिएका छन्। विश्वसनीय गोप्य सूचनाका आधारमा बाह्य…

जापानमा मध्यराति ठूलो भूकम्प: अधिकारीहरूको एक हप्तासम्म ‘हाई अलर्ट’ रहने सुझाव

काठमाडौं । जापानको उत्तर–पूर्वी क्षेत्रमा सोमवार राति शक्तिशाली भूकम्प गएको छ । ७।६ म्याग्निच्युड तीव्रता मापन भएको भूकम्पबाट कम्तिमा पनि ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं मानिसहरू घरबाट बाहिर निस्कनुपरेको बीबीसीले जनाएको छ ।…

अनिल शाहको पहलमा परवानीपुरमा शैक्षिक सामग्री वितरण, ७० विद्यार्थी लाभान्वित

परवानीपुर गाउँपालिका–५ बहुअरीका युवा नेता तथा नेपाल रिटर्नीङ एसोसिएसन समाजवादी, बाराका अध्यक्ष अनिल शाहको पहलमा परवानीपुर गाउँपालिका–१ मा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। परवानीपुर गाउँपालिका–१ स्थित श्री नेपाल राष्ट्रिय…

सन लाइट T–20 अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता दोस्रो सिजन सुरु : सन लाइट स्कूलको विजयी सुरुवात

मंसिर २२, वीरगञ्ज, आनन्द पटेल नारायणी क्रिकेट रंगशालामा जारी सन लाइट टी–२० अन्तर–विद्यालय क्रिकेट प्रतियोगितामा आइतबार भएको खेलमा सन लाइट स्कूलले ओम नेसनललाई ५ विकेटले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ। पहिलो इनिङमा ओम नेसनलले १५…