लैङ्गिक हिंसा न्यूनीकरणका लागि जानकी महिला जागरण समाज र वीरगंज उप–प्रमुखबीच छलफल, संगै मिलेर काम…
१ जेठ, वीरगंज
जानकी महिला जागरण समाज, सहयोगी संस्था कानुनी सहायता तथा परामर्श केन्द्रको सहकार्यमा, वीरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमसँग लैङ्गिक उत्तरदायी न्याय सम्बन्धी विषयमा विशेष छलफल सम्पन्न भएको छ।
उक्त छलफलमा समाजमा…