पकहाँमैनपुरमा एमालेको पालिका स्तरीय भेला सम्पन्न, रूपेश पाण्डेद्वारा समग्र विकासको प्रतिबद्धता

वीरगञ्ज । पर्सा जिल्लाको पकहाँमैनपुर गाउँपालिकामा नेकपा एमालेको पालिका स्तरीय भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। संगठन सुदृढीकरण र आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय…

कृषि, स्वास्थ्यदेखि रोजगारीसम्म: रुपेश पाण्डेको ६ मुख्य विकास एजेन्डासहित चुनावी अभियान सुरु

वीरगंज । पर्सा जिल्ला क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा उम्मेदवार रुपेश पाण्डेले क्षेत्रको समृद्धि र जनसुविधा सुनिश्चित गर्ने लक्ष्यसहित छ वटा मुख्य विकास एजेन्डा सार्वजनिक गर्दै चुनावी अभियान सुरु गरेका छन्। कृषि, स्वास्थ्य, शिक्षा,…

लिटिल एन्जल बोर्डिङ स्कुलमा नर्सरीदेखि कक्षा ४ सम्मका विद्यार्थीबीच खेलकुद कार्यक्रम सम्पन्न

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नं. २४ रामगढुवामा रहेको लिटिल एन्जल बोर्डिङ स्कुलले ‘जुनियर स्पोर्ट्स फिएस्टा’ नामक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयका प्रिन्सिपल सन्नी पाख्रिनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा…

‘युवाको नारा, परिवर्तनको आधार’सहित वीरगञ्ज–१ मा कानुको घरदैलो

वीरगञ्ज, १७ माघ। पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार शुशिल साह कानुले आज बिहान वीरगञ्ज महानगरपालिका वडा नं. १ स्थित छपक्कै टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।…

प्याब्सन जुनियर फुटबल प्रतियोगिता–२०८२ को उपाधि ठोरी एकेडेमीलाई

पर्सा। प्याब्सन पर्साको आयोजनामा सम्पन्न प्याब्सन जुनियर फुटबल प्रतियोगिता–२०८२ को उपाधि ठोरी एकेडेमीले जितेको छ। शुक्रबार सम्पन्न फाइनल खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा ठोरी एकेडेमीले मूनलाइट माध्यमिक विद्यालयलाई…

पर्सा–२ मा रिमा यादव आलोचनाको घेरामा: विकासको नक्सा हरायो, नारा मात्रै बाँकी

पर्सा, । चुनाव केवल दलको झण्डा फहराउने औपचारिक उत्सव होइन, यो जनताको भविष्यसँग जोडिएको गम्भीर राजनीतिक परीक्षा हो। तर पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेकी प्रतिनिधिसभा उम्मेदवार रिमाकुमारी यादवको उम्मेदवारीलाई लिएर स्थानीय तहमा…

लिटिल बडी प्री–स्कुलको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

वीरगञ्ज — वीरगञ्ज महानगरपालिका वडा नं. ८ पानीट्याङ्कीमा रहेको लिटिल बडी प्री–स्कुलको तेस्रो वार्षिकोत्सव आज भव्य रूपमा सम्पन्न भएको छ। प्री–स्कुलका प्रिन्सिपल विजय बलको सभापतित्व तथा वीरगञ्ज महानगरपालिकाका प्रशासकीय अधिकृत अरविन्दलाल कर्णको…

युवाको मनोभाव बुझ्दै सुशील साह कानुको घरदैलो अभियान

वीरगञ्ज — पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ का युवाहरूको मनोभाव बुझ्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार सुशील साह कानुले वीरगञ्ज महानगरपालिका वडा नं. २७ जसौलीमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।…

मानव सेवा आश्रममा कालिका टाईम्सको छैटौँ वार्षिकोत्सव

वीरगंज। वीरगंजबाट प्रकाशित कालिका टाईम्स दैनिक पत्रिकाले आफ्नो छैटौँ वार्षिकोत्सव मानव सेवा आश्रम, वीरगंजमा सामाजिक उत्तरदायित्वसहित मनाएको छ। कालिका टाईम्स प्रा.लि.द्वारा प्रकाशित दैनिक पत्रिकाले पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश…

हिन्दू राष्ट्रको एजेन्डामा सशक्त उपस्थितिः पर्सा–२ मा सन्तोष पटेलको घरदैलो अभियान तीव्र

माघ १६, आनन्द पटेल पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बीरगंज महानगरपालिका वडा नं. १७ कोनिहा तथा पर्सागढी नगरपालिका वडा नं. ४ हरदाशपुरमा आज नेपाल जनता पार्टीद्वारा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ। “हर हर कमल, घर घर कमल”…