मधेस र देशको निकास जनमतसँगै छ : उम्मेदवार सरार्फ
माघ १८, पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१८ भवानीपुर, इनर्वा तथा वडा नम्बर–२२ जगरनाथपुर क्षेत्रमा भेटघाट, संवाद तथा घरदैलो…