श्रीपुरमा उज्यालो नेपाल पार्टीका उम्मेदवार रामकिशोर सिंहको मतदाता भेटघाट, स्थानीयद्वारा भव्य स्वागत
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार रामकिशोर सिंह पराग लाई वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा स्थानीयवासी तथा युवाहरूले खादा र मालासहित भव्य स्वागत गरेका छन्। स्वागतपश्चात आयोजित भेटघाट तथा संवाद…