पर्सा जिल्लाको गौरव बने रोयल एकेडेमीका कुशल कुमार बर्नवाल

वीरगन्ज, माघ २० आनन्द पटेल । वीरगन्ज–१५ स्थित प्रतिमा चोकमा रहेको रोयल एकेडेमीका कक्षा ९ का विद्यार्थी कुशल कुमार बर्नवाल ले अन्तर–विद्यालयस्तरीय प्रतिष्ठित “SHUTTLE STORM” ब्याडमिन्टन प्रतियोगिता मा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालय र…

प्याब्सन टी–२० क्रिकेट : सनलाईट क्वार्टरफाइनलमा, सेन्ट जेभियर्स र मुनलाईट सेमिफाइनलमा

वीरगन्ज : वीरगन्जमा जारी प्याब्सन अन्तर–विद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न खेलहरूमा सनलाईट माध्यमिक विद्यालय क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने सेन्ट जेभियर्स र मुनलाईट माध्यमिक विद्यालय सेमिफाइनलमा पुगेका छन्।…

मत माग्न मात्र होइन, समस्या बुझ्न आएको हुँ : सुशील कानु

वीरगन्ज, २० माघ : पर्सा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले पर्सागढी नगरपालिका–९ एकटाँगा टोलमा मंगलबार घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलोका क्रममा उनले…

प्रेस चौतारी नेपाल पर्साको जिल्ला भेला सम्पन्न, चारै क्षेत्रमा एमाले जिताउने प्रतिबद्धता

वीरगञ्ज, २० माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मंगलबार वीरगञ्जमा प्रेस चौतारी नेपाल पर्साको जिल्ला भेला सम्पन्न भएको छ। भेलामा पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रका नेकपा एमालेका उम्मेदवारहरूको उल्लेखनीय…

पर्सा–३ मा रूपेश कुमार पाण्डेको सशक्त उपस्थितिले कार्यकर्तामा नयाँ ऊर्जा

नेकपा एमाले पर्सा जिल्लाको आयोजनामा सम्पन्न बृहत् कार्यकर्ता भेलाले पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी माहोल थप तातेको छ। भेलामा परिवर्तनका संवाहक तथा भरोसायोग्य युवा उम्मेदवार रूपेश कुमार पाण्डेको सशक्त उपस्थितिले…

निर्वाचन युद्ध हो, एमाले कार्यकर्ता योद्धा बनेर मैदानमा उत्रिनुपर्छ : उपाध्यक्ष बादल

माघ २०, वीरगन्ज नेकपा एमालेका उपाध्यक्ष रामबहादुर बादलले निर्वाचनलाई युद्धको संज्ञा दिँदै एमालेका कार्यकर्तालाई योद्धाका रूपमा निर्वाचनको मैदानमा उत्रिन अपिल गर्नुभएको छ। नेकपा एमाले पर्सा जिल्ला कमिटीद्वारा वीरगञ्जको नगरसभागृहमा…

साउथ जोन माध्यमिक विद्यालय १७ वर्षमा प्रवेश, जुनियर खेलकुदमार्फत १७० विद्यार्थी सम्मानित

माघ २० वीरगञ्ज आनन्द पटेल । बीरगञ्ज महानगरपालिका वडा नं. १३ राधे माईमा अवस्थित साउ जोन माध्यमिक विद्यालयको १७औँ स्थापना दिवसको अवसरमा आयोजित सप्ताव्यापी कार्यक्रम अन्तर्गत आज नर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीहरूका लागि जुनियर खेलकुद…

प्रधानमन्त्री कप मधेश प्रदेश छनोट क्रिकेट भोलिदेखि, पर्सामा खेलाडी छनोट नहुँदा अन्योल

प्रधानमन्त्री कप (पुरुष) एकदिवसीय मधेश प्रदेश छनोट क्रिकेट प्रतियोगिता भोलिदेखि सुरु हुने तय भए पनि पर्सा जिल्लामा खेलाडी छनोट प्रक्रिया अझै पूरा नहुँदा गम्भीर अन्योल उत्पन्न भएको छ। सार्वजनिक गरिएको फिक्स्चर अनुसार प्रतियोगितामा मधेश…

सशस्त्र प्रहरीको सक्रियता, वीरगन्जमा झण्डै १५ लाख बराबरको अवैध सामान नियन्त्रण

माघ २०, आनन्द पटेल पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाका विभिन्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालले अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याइँदै गरेका सामानहरू बरामद गरेको छ। वीरगन्ज महानगरपालिका–१४ गण्डक चोकस्थित सशस्त्र प्रहरी बल,…

प्याब्सन नेपाल मेडिसिटी टी–२० क्रिकेट : बीरगन्ज एकेडेमी, गोल्डेन फ्युचर र डिएभी क्वाटरफाइनलमा

बीरगन्जमा जारी प्याब्सन पर्सा आबद्ध विद्यालयस्तरीय प्याब्सन नेपाल मेडिसिटी टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न तीन खेलबाट बीरगन्ज एकेडेमी, गोल्डेन फ्युचर र डिएभी विद्यालय क्वाटरफाइनल चरणमा प्रवेश गरेका छन्। आजको पहिलो खेलमा…