इलाका प्रहरी कार्यालय गरुडाले १३३ केजी गाँजा बरामद, अनुसन्धान जारी
६ साउन , रौतहट
रौतहट। गरुडा नगरपालिका–४ स्थित चपुर–गौर सडकखण्डमा सोमबार बिहान सवारी चेकजाँचका क्रममा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय गरुडाका अनुसार चपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६८९६…