६१ जिल्लामा निर्वाचन प्रहरी छानिए, तालिम भोलिबाट सुरु

काठमाडौँ – आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्था कडा बनाउने तयारी अन्तर्गत देशभर ६१ जिल्लामा निर्वाचन प्रहरी छनोट गरिएको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता, डीआईजी अबि नारायण काफ्लेले रातोपाटीसँग कुरा गर्दै…

परवानीपुरमा एकै परिवारका आमा–छोराको धारिलो हतियार प्रहार गरी हत्या

बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरीया डिहमा बुधबार बिहान एकै परिवारका आमा र छोराको निर्मम हत्या भएको छ। ४६ वर्षीया सुमित्रा देवी महतो मण्डल र उनका २७ वर्षीय छोरा रामेश्वर महतो मण्डलको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले…

प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० क्रिकेटमा जीवनज्योति, मनकामना र बीरगन्ज स्कूल विजयी

वीरगञ्ज — प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत पाँचौँ दिन तीन खेल सम्पन्न भएका छन्। सम्पन्न खेलहरूमा जीवनज्योति मावि, मनकामना एकेडेमी र बीरगन्ज स्कूलले प्रभावशाली जित हात पारेका छन्। पहिलो…

वीरगञ्जमा तीनदिने मधेस साहित्य महोत्सव हुँदै, साझा सांस्कृतिक आन्दोलनको लक्ष्य

वीरगञ्ज — उत्कर्ष नेपालद्वारा आयोजना गर्न लागिएको मधेस साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी गराएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सव माघ १५, १६ र १७ गते वीरगञ्जस्थित मधेस विश्वविद्यालयको प्राङ्गणमा आयोजना…

नेपाल चिकित्सक संघ नारायणी: सह–सचिव डा. अजयकुमार यादव, सह–कोषाध्यक्ष डा. विवेक यादव निर्वाचित

वीरगञ्ज, १३ माघ आनन्द पटेल — नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाको निर्वाचनबाट सह–सचिवमा डा. अजयकुमार यादव र सह–कोषाध्यक्षमा डा. विवेक यादव निर्वाचित भएका छन्। पेशागत इमानदारी, चिकित्सकहरूको हक–हित संरक्षण तथा स्वास्थ्य सेवाको…

भाषण होइन, काम चाहियो’ — पर्सा–३ मा रूपेश पाण्डे परिवर्तनको प्रतीक बन्दै

वीरगञ्ज- पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल तीव्र रूपमा परिवर्तनतर्फ उन्मुख देखिएको छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका युवा उम्मेदवार रूपेश कुमार…

युवालाई स्वरोजगार बनाउने मेरो उम्मेदवारी — ओमप्रकाश सर्राफ

वीरगन्ज, १३ माघ — पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार ओमप्रकाश सर्राफले वीरगन्ज महानगरपालिका वडा नम्बर–३२ स्थित चोर्नी टोलमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।…

बहुदरमाई–३ पद्मौलमा सुशील कुमार कानुको घरदैलो, युवामा उत्साह

वीरगन्ज, १३ माघ — पर्सा क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार सुशील कुमार कानुले बहुदरमाई नगरपालिका वडा नम्बर ३ पद्मौलमा मंगलबार घरदैलो अभियान सञ्चालन गरेका छन्। रास्वपाका नेता, कार्यकर्ता र समर्थकसहित पद्मौल…

पर्सा क्षेत्र नं. २ मा उम्मेदवार सन्तोष पटेलको ‘हर–हर कमल, घर–घर कमल’ अभियान जारी

माघ १३, आनन्द पटेल पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत आज वीरगञ्ज महानगरपालिका वडा नं. १७ को अलौ र सिरिसिया चौक क्षेत्रमा नेपाल जनता पार्टीको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका क्रममा पार्टीका कार्यकर्ता तथा समर्थकहरूले…

क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटालाई जिताउन मुस्लिम समुदाय एकजुट

पर्साको परवानीपुरमा नेपाल मुस्लिम संघ पर्साको आयोजनामा बैठक कार्यक्रम सम्पन्न भएको छ। नेपाल मुस्लिम संघ पर्साका अध्यक्ष हबिब मियाँको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार अनिल रुङटालाई…