बहुदरमाई–६ का युवाहरू रास्वपातर्फ आकर्षित, घण्टी छापमा जनमत निर्माण
वीरगञ्ज, १२ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुको उपस्थितिमा बहुदरमाई नगरपालिका वडा नम्बर–६ स्थित भौराटारमा रास्वपाको वडा भेला सम्पन्न भएको…