मुख्यमन्त्री यादव: “सुरक्षा चुनौती जनताबाट होइन, आन्दोलनकारीबाट
जनकपुरधाम , मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा चुनौती रहेको बताएका छन् । शनिबार मधेश प्रदेशवासीका नाममा सम्बोधन गर्ने क्रममा उनले आफूलाई आन्दोलनकारीबाट सुरक्षा चुनौती रहेको बताएका हुन् ।
मुख्यमन्त्री…