प्याप्सन जुनियर फुटबल : गुरुकुल एकेडेमी १–० विजयी, युहान राई ‘म्यान अफ द म्याच’
वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) जिल्ला कार्यसमिति पर्साको आयोजनामा सञ्चालन भइरहेको जुनियर फुटबल प्रतियोगिता अन्तर्गत आज वीरगञ्जमा सम्पन्न खेलमा गुरुकुल एकेडेमी ले सशक्त प्रदर्शन गर्दै गोल्डेन फ्युचर स्कुल लाई…