मुख्यमन्त्री नियुक्ति विवादको चपेटामा प्रदेश प्रमुख सुवेदी पदमुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सुवेदीलाई मंगलबार पदमुक्त गरेका हुन् ।
मन्त्रिपरिषद् बैठकले सोमबार उनलाई पदमुक्त गर्न…