पर्सामा मतदाता दर्ता सहज बनाउन जनमत पार्टीद्वारा हेल्प डेस्क स्थापना
वीरगञ्ज, २० कार्तिक — आनन्द पटेल
पर्सा जिल्लामा मतदाता दर्ता प्रक्रियालाई सहज र सुलभ बनाउने उद्देश्यले जनमत पार्टी पर्साले जिल्ला निर्वाचन कार्यालय, राधेमाई नजिक मतदाता दर्ता हेल्प डेस्क सञ्चालनमा ल्याएको छ।
पार्टीले शुक्रबारदेखि सुरु…