केपी ओली : असंवैधानिक सरकारले चुनाव गराउन सक्दैन
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष ले सरकारकै कारण तोकिएको समयमा निर्वाचन हुन नसकेको दाबी गरेका छन्। ललितपुरमा बुधबार सुरु भएको एमाले केन्द्रीय कमिटीको १० औँ बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार असंवैधानिक ढंगले बनेको र चुनाव गराउने बाटो…