विश्वकप छनोटमा नेपालको शानदार सुरुवात, कुवेतलाई ५८ रनले पराजित
काठमाडौं । आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्यासिफिक क्षेत्र छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको छ । समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमै प्रभावशाली जित दर्ता गर्दै सुपर सिक्समा स्थान…