हैजाबाट जोगिन रेडक्रसको पहल, वीरगञ्जमा निशुल्क किट उपलब्ध
वीरगञ्जमा हालसालै हैजाको जोखिम बढ्दै गएपछि नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज उपशाखाले वडा नं १५ का बासिन्दालाई हैजाबाट बचाउन निःशुल्क किट वितरण गरेको छ।
रेडकसद्वारा वितरण गरिएको किटमा जीवन जल साबुन, पीयूष लिक्विड र पानी शुद्ध गर्ने ट्याबलेट…