वीरगन्जमा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमगरी सम्पन्न
वीरगञ्ज। अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस आज वीरगञ्जमा विभिन्न कार्यक्रमसहित मनाइएको छ । सरकार, विभिन्न सरोकारवाला निकाय तथा अपाङ्गता अधिकारका क्षेत्रमा क्रियाशील संघ–संस्थाहरूले प्रभातफेरी, शुभकामना आदानप्रदान र…