Browsing Category
सामाचार
ठोरीमा आज अटो सेवा बन्द
१४ मंसिर, ठोरी ९पर्सा० । ठोरी गाउँपालिका क्षेत्रमा शुक्रबार दिनभर सम्पुर्ण अटो सेवा बन्द भएका छन्। ठोरीका एक जना अटो व्यवसायीको निधन भएकोले शोक मनाउन अटो सेवा बन्द गरिएको हो ।
बन्दका कारण ठोरीका र ठोरी बाहिरबाट ठोरी भित्रीने सम्पुर्ण अटो…
आज मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ । बैठक साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे निर्णय गर्न बैठक बस्न लागेको हो । बैठकमा चीन भ्रमणका एजेन्डाबारेमा…
‘वीरगन्ज विमर्श’ कार्यक्रम सम्पन्न,नागरिक र सञ्चारकर्मीहरु बीचका समन्वय अभावले नागरिकमा मुद्दा…
कार्तिक १२, वीरगंज
हाम्रो अभियान पर्साले पानीटंकी स्थित बीपीसी कलेजमा ‘वीरगन्ज विमर्श’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागी वक्ताहरुले सामाजिक मुद्दाहरुको उठान गर्ने नागरिक समाज र सञ्चारकर्मीहरु एकठाउँमा हुन नसक्दा नागरिकहरुको…
१६ दिने अभियान अन्र्तगत बारामा लैंगिक हिंसा विरुद्ध सचेतनामूलक र्याली तथा सडक नाटक प्रर्दशन
कार्तिक १२
बारामा लैंगिक हिंसा विरुद्ध सचेतनामूलक र्याली तथा सडक नाटक प्रर्दशन गरिएको छ । १६ दिने अभियान अन्र्तगत बाराको २ जिल्ला महागढीमाई नगरपालिका र सुवर्ण गाउँपालिकामा जन जागरण युवा क्लब९जेजेवाइसी० बाराले इस्लामिक रिलिफ वल्र्डवाइडको…
प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली सहभागी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ । भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि हुनेछन् ।
भ्रमण टोलीमा सहभागी हुने नेपाली टोलीको कूल संख्या यकिन भइसकेको छैन ।…
चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार
चितवन – चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बाल क्यान्सरको निःशुल्क उपचार शुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकोमा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न थालनी गरेको हो ।
अस्पतालका…
१० युट्युव च्यानल सहितका सामाजिक सञ्जाल कारवाहीमा
काठमाडौं । भ्रमपूर्ण र अपुष्ट समाचार सामाग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युव च्यानलसहित सामाजिक सञ्जाललाई कारवाही प्रकृया अघि बढाएको छ । तीमध्ये अधिकांश दर्ता÷सूचीकरण नगरी सञ्चालित छन् ।…
आजदेखि १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान शुरू
काठमाडौँ– लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरू भएको छ । हिंसारहित समाज निर्माणको उद्देश्य सहित १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ…
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्ने अदालतको अनुमति
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धामा रहेका पूर्व गृहमन्त्री रवि…
आर्थिक क्षेत्रमा निकै चुनौति बिकास हुँदै गइरहेको सिए चौरसिया भनाइ
बीरगंज ९ मंसीर÷ लामो समय अघिदेखि यस भेगमा समाजीक आन्दोलनको अगूवाइ गर्दै आउनु भएका चार्टड एकाउन्टेन्ट अजय चौरसिया आजदेखि च्वाइस खबर डटकमको सल्लाहाकार र जन भण्डाफोर दैनिकको समेत सल्लाहाकारमा चयन हुनु भएको छ । बिशेष गरि बिबिध क्षेत्रमा समस्या…