Browsing Category
सामाचार
पत्रकारलाई गम्भिर आरोप लगाएर स्टाटस लेखेका इटहरीका मेयर विरुद्ध महासंघद्धारा आन्दोनको घोषणा
विराटनगर । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले दिएको अभिव्यक्तिविरुद्ध नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बिहान मेयर पौडेलले फेसबुक पेजमा ‘दानापानी नझरेपछि लाज छोप्न समाचार प्रकाशन गर्ने गरेको’ आरोप लगाएका थिए…
बारामा यसवर्ष ९१ हजार मेट्रिक टन भन्दा बढी चैते धान उत्पादन
बारा, असार २५ – बाराका किसानले यसवर्ष झन्डै ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन गरेका छन्। कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण प्रसाद साहका अनुसार यो उत्पादन १८ हजार हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट प्राप्त भएको हो।
साहका…
वीरगंजमा पानीको माग गर्दै जनमत महिला संघ पर्साको आन्दोलन सुरु
दीर्घकालीन खानेपानी समस्याको समाधानको माग गर्दै जनमत महिला संघ पर्साले जलसत्याग्रह आन्दोलन सुरु गरेको छ। “पानी देउ या मारी देउ” “तिनै तहका सरकार आँखा खोल” भन्ने नारा सहित बुधबारबाट आन्दोलन सुरु गरिएको हो।
वीरगंजको घण्टाघरमा शुरु…
भगवान् राम नेपालमै जन्मिएका हुन् , यो कुरा भन्न कोहिसंग डराउनुपर्दैन : प्रधानमन्त्री ओली
असार २३, २०८२
काठमाडौं,२३ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भगवान् रामको जन्म भएको यथार्थ भन्न डराउनु नपर्ने बताएका छन्।
नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा सोमबार काठमाडौंमा आयोजित ‘नेपालमा पर्यटनः अवस्था, चुनौती र…
स्वास्थ्य अधिकृत ठाकुरलाई कारवाही गर्न प्रेस चौतारी पर्साको माँग
स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले पत्रकारहरूमाथि गरेको दुर्व्यवहारप्रति प्रेस चौतारी नेपाल पर्सा शाखाले गम्भीर ध्यानाकर्षण गराउँदै तीव्र आपत्ति जनाएको छ। मिति २०८२ असार २२ गते, एक कार्यक्रमको सिलसिलामा स्वास्थ्य कार्यालय…
देशभर सुनचाँदीको कारोबार ठप्प पारेर व्यवसायीहरू आन्दोलनमा
काठमाडौं । देशभर सुनचाँदीको कारोबार ठप्प पारेर व्यवसायीहरू आन्दोलनमा होमिएका छन् । आगामी आर्थिक वर्षको बजेट मार्फत सुनमा लगाइएको विलासी कर हटाउनु पर्ने माग राख्दै सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।
सरकारले बजेट मार्फत सुनमा २…
जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले मादक पदार्थ सेवन गरी पत्रकारमाथि गरे दुव्र्यहार
जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले मादक पदार्थ सेवन गरेर पत्रकारमाथि दुव्र्यहार गरेका छन् । जिल्लास्वास्थ्य कार्यालय पर्साले क्लासिक बंक्वेटमा आयोजना गरेको अभिमूखीकरण कार्यक्रममा मदिरा सेवन गरेर तालिम दिएका ठाकुरले…
बीरगंजमा भन्सार एजेन्टहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न
बीरगंज, असार २२
अर्थ मन्त्रालय र भन्सार विभागको संयुक्त आयोजनामा बीरगंजस्थित होटल क्लार्कमा भन्सार एजेन्टहरूको क्षमता अभिवृद्धिसम्बन्धी एकदिवसीय तालिम सम्पन्न भएको छ।
तालिमको उद्घाटन बीरगंज भन्सार कार्यालयका प्रशासक प्रमुख दीपक…
महिला सञ्चारकर्मीहरूका लागि क्षमता अभिवृद्धि तालिमको दोस्रो दिन सम्पन्न
वीरगन्ज, असार १९ – श्री राधेमाई सामुदायिक विकास संस्थाको आयोजना र वीरगंज महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तीन दिने महिला सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि तालिम अन्तर्गत बिहीबार दोस्रो दिनको कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ।…
वीरगंजमा महिला सञ्चारकर्मीका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम सुरु
श्री राधेमाई सामुदायिक विकास संस्थाको आयोजना र वीरगंज महानगरपालिकाको आर्थिक सहयोगमा महिला सञ्चारकर्मीहरूको लागि तीन दिने क्षमता अभिवृद्धि तालिम बुधबारदेखि वीरगंजमा सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा…