Browsing Category
सामाचार
‘अब मौन बस्ने बेला हैन, हातेमालो गर्ने बेला हो’ – मन्त्री यादव
पर्सा । खानेपानी मन्त्री प्रदीप यादवले मधेस प्रदेशका आठ जिल्लाको खानेपानी समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारीको आवश्यकता रहेको बताएका छन् ।
आज पर्सा स्थित ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको “निर्मल…
कपडा सहयोग अभियान अन्तर्गत कृष्णा कुशवाहाद्वारा नयाँ कपडाको हस्तान्तरण, वीरगंज कपडा बैंकको कार्यको…
वीरगंज, साउन ८ — “तपाईं संग धेरै छ भने हामीलाई दिनुहोस्, र तपाईंलाई जरुरी छ भने कमि भए हामीसँग निःशुल्क लिएर जानुहोस्” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै वीरगंज कपडा बैंकले विगत ६ वर्षदेखि दिन–दुःखी तथा असहायलाई कपडा र अन्य राहत…
तराई–मधेसमा खानेपानीको समस्यालाई समाधान गर्न दुई समिति गठन गरी अनुगमन
खानेपानी मन्त्रालय मातहत रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागले तराई–मधेसमा देखिएको खानेपानी समस्यालाई समाधान गर्न दुई समिति गठन गरी स्थलगत अनुगमन थालेको छ ।
सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका आयोजना निर्देशक नारायणप्रसाद आचार्य र…
वीरगञ्ज ट्राफिक टोलीको उल्लेखनीय सफलता, निरीक्षक भट्टलाई असार महिनाको उत्कृष्ट प्रहरीको उपाधि
पर्सा — जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगञ्ज पर्साका प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको “पोलिस अफ द मन्थ” घोषित भएका छन्। नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराले उनलाई यो सम्मान प्रदान गरेको…
सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथग्रहण समय सारियो
काठमाडौँ, ३२ असार स्सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ ग्रहणको समय सरेको छ । राष्ट्रपति कार्यालयका अनुसार उनको शपथ आज साँझ ६ बजे हुने तय भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार आज दिउँसो ३…
वरिष्ठ सई सागर बने असार महिनाको ‘पुलिस अफ दि मन्थ’
वीरगंज । प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शमशेर जबरालाई जिल्ला प्रहरी कार्यालय धनुषाले असार महिनाको ‘पुलिस अफ दि मन्थ’ घोषित गरेको छ।
अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत जबराले गम्भीर प्रकृतिका विभिन्न घटनाहरूको…
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मन्त्री पदबाट दिए राजीनामा
काठमाडौँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता मन्त्री पदबाट राजीनामा घोषणा गरेका छन्।
आज सामाजिक सञ्जाल मार्फत मन्त्री गुप्ताले राजीनामा घोषणा गरेका हुन्। उनले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर…
पहिरो र लेदोका कारण वीपी राजमार्गका विभिन्न तीन स्थानमा यातायात अवरुद्ध
वीपी राजमार्गका पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ । गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा…
क्यान्सर सम्बन्धी औषधि चार अस्पताललाई हस्तान्तरण, सेवाग्राहीलाई निःशुल्क वितरण
काठमाडौं । क्यानसरसम्बन्धी औषधि तथा स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’ को सहयोग तथा ‘वान हार्ट वर्ल्डवाइड’ को समन्वयमा औषधिसहितका…
अमेरिकाको दक्षिण डकोटामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट दीपेन्द्र चौहानको सहभागिता
ब्रुकिङ्स, दक्षिण डकोटा । स्थानीय समाचारपत्रहरू—जुन हाम्रो समुदायको आवाज, पहिचान र आवश्यकताको प्रतिबिम्ब हुन्—तिनको भविष्य, चुनौती र नवप्रवर्तनमाथि केन्द्रित अन्तर्राष्ट्रिय साप्ताहिक पत्रिका सम्पादकहरूको सम्मेलन (International Society of…