Browsing Category
सामाचार
वीरगञ्जबाट पोखरा जाँदै गरेको बस हेटौँडामा दुर्घटना, १७ जना घाइते
७ मंसिर,वीरगञ्ज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिर नजिक पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
शुक्रबार ९ आज० बिहान १० बजेतिर बीरगंजबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६२१ नम्बरको बस ब्रेक…
विश्रामपुर गाउँपालिकामा आज शोक बिदा
७ मंसिर, बारा । बाराको विश्रामपुर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी प्रशुराम बैठ धोबीको विहीबार साँझ अल्पआयुमै भएको असामयिक निधन भएको शोकमा आज पालिकामा बिदा दिईएको हो ।
गाउँपालिका अध्यक्ष…
सर्वसाधारणलाई जुत्ताको माला लगाएर घुमाउने एक जना वडा अध्यक्षसहित ४ जनामाथि मुद्दा दर्ता
रौतहट– रौतहटस्थित विभिन्न पूर्वाग्रह राखेर सर्वसाधारणलाई जुत्ताको माला लगाएर घुमाउने एक जना वडा अध्यक्ष सहित ४ जनामाथि मुद्दा दर्ता गरिएको छ ।
जुत्ताको माला लगाएर सर्वसाधारणलाई घुमाउने गढीमाई नगरपालिका ९ का वडाध्यक्ष हरिश्चन्द्र सहनी…
प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको वैमनश्यताका कारण पर्साको बहुदरमाई नगरपालिकाको कर्मचारीहरुले…
पर्साको बहुदरमाई नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिले साउन महिनादेखि तलब भत्ता नपाएको गुनासो गरेका छन् ।
चालू आर्थिक वर्षको खाता सञ्चालन नहुँदा नगरपालिकाको विकास निर्माणदेखि सुत्केरीभत्ता, दीर्घरोगीले पाउने सुविधा र विद्यार्थीले पाउने…
वार्षिक कार्ययोजना बमोजिमका कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
काठमाडौं । ससङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वार्षिक कार्ययोजना बमोजिमका सबै कार्यक्रम समयमै सम्पन्न गर्न सबै निकायहरूलाई निर्देशन दिनुभएको छ ।
मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८१र८२ को प्रथम त्रैमासिक प्रगति…
राष्ट्रपति पौडेलद्वारा भारतीय सेना प्रमुख द्विवेदीलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
बिहीबार राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहकाबीच सेनापति द्विवेदीलाई नेपाली सेनाका…
कम्बोडिया जाने १४ नेताहरूको नाम सार्वजनिक
काठमाडौं स् नेकपा एमाले विदेश विभागका पूर्वप्रमुख राजन भट्टराईले कम्बोडिया जाने नेताहरूको सूची सार्वजनिक गरेका छन् । आजबाट हुने आईक्यापको १२ औं अधिवेशनमा भाग लिन गएका १४ नेताको विवरण उनले सार्वजनिक गरेका हुन् ।
भाइरल मेडिकल व्यवसायी…
आज विश्व बाल दिवस मनाईंदै
५ मंसिर, वीरगञ्ज । नोभेम्बर २०, आज विश्व बाल दिवस मनाईंदै छ । संयुक्त राष्ट्रिय सघं द्धारा १९५४ नोभेम्बर २० तारीकमा विश्व भरीका बालबालिकाहरुको आधारभुत आवश्यकताहरु पुरा गरी उनीहरुमा खुसियाली शान्ति र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस…
भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँच दिवसीय भ्रमणमा नेपाल आउदै
५ मंसिर,काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज ९बुधबार० पाँच दिवसीय नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी आज नेपाल भ्रमणमा आउन लागेका हुन् ।
त्यसअवसरमा…
आज मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बैठक आज मंगलबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए।
सोमबार…