Browsing Category

सामाजिक

वीरगन्ज कपडा बैंकको बैठक सम्पन्न , शुक्रबार घन्टाघरमा कपडा वितरण कार्यक्रम गर्ने निर्णय  

चैत २८ वीरगन्ज वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघरमा भोलि शुक्रबार दिनको ५ बजे निशुल्क कपडा वितरण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय…

पर्सामा तीन महिने लागू औषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतनामूलक अभियान शुरु

चैत्र २७, वीरगन्ज लागू औषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धी तीन महिने सचेतनामूलक अभियानको पर्सामा बुधवारदेखि औपचारिक रुपमा शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा सुरु भएको अभियानमा जिल्ला प्रहरी कार्यालय पर्सा र…

बिरगंज कलेजद्वारा आयोजित रक्तदान कार्यक्रममा १५ महिला सहित ६२ जनाले गरे रक्तदान 

चैत २७, बिरगंज नयाँ बर्ष २०८२ को शुभ उपलक्ष्यमा एवं बिरगंजमा गर्मी बढे संगै यहाका अस्पतालहरुमा बिरामीहरुको अत्याधिक चाप भई रगतको अभाव भएकोले आज रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। `रक्तदान जीवन…

जगरनाथपुर गाउपालिकामा निशुल्क ऑखा शिविर कार्यक्रम सम्पन्न 

चैत्र २४, पर्सा सामाजिक संस्था दाइजो एवम सामाजिक कुरिति विरुद जागरण मंचको आयोजना तथा केडिया ऑखा अस्पतालको प्रविघिक सहयोगमा पर्सा जिल्लाको जगरनाथपुर गाउपालिका वडा नम्बर २ को पाणेपुर स्थित श्री ने रा प्रा विघालयको प्ररङ्गमा…

अभिभावक संघले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४ जना महिला सहित ७७ जानाले गरे रक्तदान

चैत्र २३, वीरगन्ज अभिभावक संघ पर्साले आज बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बीरगंजको घंटाघर आयोजना गरिएको हो। उक्त कार्यक्रमका प्रमुख अथिति जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्यालको एवम् विशिष्ट अतिथिमा…

पत्रकार रजकको हत्यारालाई कारवाहीको माग गर्दै पर्साका सञ्चारकर्मीहरुले बुझाए ज्ञापनपत्र

वीरगन्ज,१८चैतःकाठमाडौंमा चैत १५ गते भएको राजवादीहरुको हिंस्रक आन्दोलनमा मारिएका पत्रकार सुरेश रजकको हत्यारा र सञ्चार गृहमा भएको तोडफोड र आजगनीका घटनाका दोषीहरुलाई कारबाहीको माग गर्दै पर्साका सञ्चारकर्मीहरुले पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र…

पत्रकार सुरेश रजकको हत्यारालाई कारवाहीको मांग गर्दै पर्सेली पत्रकारहरु हातमा कालो पट्टी बाँधेर बिरोध…

वीरगञ्ज , पत्रकार सुरेश रजकको हत्यारालाई कारवाहीको मांग गर्दै पर्सेली पत्रकारहरु हातमा कालो पट्टी बाँधेर बिरोध प्रदर्शन गरेको छ । राजावादीको प्रदर्शनको क्रममा पत्रकार सुरेश रजकलाई जलाएर मारिएको विरोधमा आज दोस्रो दिन हातमा कालो पट्टी बाँधेर…

राजावादीले पुर्‍याएको क्षति गृहमन्त्रीद्धारा निरीक्षण

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजा फर्काउने भन्दै हिजो भएको आन्दोलनका क्रममा गरिएको तोडफोड तथा आगजानीबाट क्षति पुर्‍याएक संरचनाको स्थलगत निरीक्षण गरेका छन् । उनको साथमा चारवटै सुरक्षा निकायका अधिकारी पनि थिए । राजावादीको निसानामा…

रामनवमी पुजाको अवसरमा कुर्मी सशक्तिकरण मञ्च पर्सा द्धारा रामनवमी महोत्सव तथा र्यालीको आयोजना

वीरगञ्जमा कुर्मी सशक्तिकरण मञ्च पर्साले तेस्रो पटक रामनवमी महोत्सवको आयोजना गरेको छ । कुर्मी सशक्तिकरण मञ्च पर्साले चैत २४ गते परेको रामनवमी पुजाको शुभ अवसरमा रामनवमी महोत्सव तथा मोटरसाईकल र्यालीको आयोजना गरेको हो । कुर्मी समुदायले आफु…