Browsing Category
सामाजिक
लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीद्वारा पत्रकार महासङ्घलाई २० थान गम्ला सहयोग
वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटी क्लबको नवनिर्वाचित अध्यक्ष सुशीला साहको नेतृत्वमा हालै गठन भएको कार्यसमितिले नेपाल पत्रकार महासङ्घ पर्सा शाखालाई २० थान गम्ला हस्तान्तरण गरेको छ ।
हस्तान्तरण कार्यक्रम नेपाल पत्रकार महासङ्घ…
ब्राइट प्लस टु कलेजमा “मानसिक स्वास्थ्य र सामाजिक उत्तरदायित्व” विषयक कार्यक्रम सम्पन्न
बीरगंज, असार १६
बीरगंज स्थित ब्राइट प्लस टु कलेजमा "मानसिक स्वास्थ्य र सामाजिक उत्तरदायित्व" विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा श्रीराम अस्पतालकी निर्देशक डा. प्रीति यादवले मानसिक सन्तुलन, तनाव व्यवस्थापन र युवा…
सिर्सिया नदीको प्रदूषणबारे सरोकारवालाबीच वीरगन्जमा अन्तर्क्रिया
वीरगन्ज असार १७, आनन्द पटेल
वीरगन्जस्थित होटल भिस्वामा मङ्गलबार सिर्सिया नदीको प्रदूषण सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। उद्योग विभाग पर्सा र जिल्ला प्रशासन कार्यालय पर्साको सह–आयोजनामा कार्यक्रम सम्पन्न…
मानव बेचबिखन तथा ओसारपसारमा चार जना पक्राउ
बुटवल । रूपन्देही प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको भन्दै चार जनालाई पक्राउ गरेको छ। भारतसँग सीमा जोडिएको रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका १३ स्थित कालीदह नाकाबाट तीन जना बालिकालाई भारततर्फ लैजाँदै गर्दा उनीहरूलाई…
खुसीको पललाई सेवा कर्ममा बदल्दै: जन्मदिन र वर्षगाँठ मानवसेवा आश्रममै
वीरगञ्ज, असार १६
खुसीका पललाई सामाजि सेवामा बदल्ने सकारात्मक पहलको उदाहरण बनेका छन् वीरगञ्ज–११ का सरोज रौनियार। उनले आफ्नी भतिजी निधी रौनियारको दोस्रो जन्मदिन विशेष बनाउने उद्देश्यले परिवार सहित वीरगञ्जको मानवसेवा आश्रम पुगे।…
लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको अध्यक्षमा सुशीला साह चयन
१५ असार, वीरगन्ज
लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीले नयाँ नेतृत्व चयन गर्दै भव्य समारोहबीच पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। वीरगंजस्थित होटल अम्ब्रेलामा आयोजित कार्यक्रममा प्रमुख अतिथि लायन डा. रमेश कुमार अग्रवाल,…
नबिल बैंकद्वारा त्रिजुद माविलाई १० थान पंखा प्रदान
१३ आषाढ वीरगन्ज — संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नबिल बैंक लिमिटेडले वीरगञ्ज महानगरपालिका वडा नं. ४ स्थित त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम प्राविधिक माध्यमिक विद्यालयलाई १० थान विद्युत पंखा हस्तान्तरण गरेको छ।…
एनआई कलेजलेद्वारा दृष्टिविहिन विद्यार्थीहरुलाई एक थान ल्याप्टप र कम्प्यूटर सहयोग
बीरगञ्ज । बीरगञ्ज स्थित नेशनल इन्फोटेक कलेजले दृष्टिविहिन छात्र–छात्राहरुका लागि एक थान कम्प्यूटर तथा ल्यापटप सहयोग गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहलमा नेशनल इन्फोटेकले स्थानिय…
गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, ४ महिला सहित ४२…
बीरगंज , बढ्दो गर्मीका कारण सिर्जना भएको रक्त अभावलाई ध्यानमा राख्दै, गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा तथा श्री गहवामाई रथ यात्रा २०८२ को सन्दर्भमा आज बुधवार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम बीरगंजको…
नेपाल स्काउटले युवापुस्तामा अनुशासन र सेवा भावनाको विकास गर्नु सकारात्मक छ : उपराष्ट्रपति यादव
काठमाडौं–सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल स्काउटले देशको युवापुस्तामा प्रदान गर्दै आएको अनुशासन, नेतृत्व र सेवा भावना सकारात्मक रहेको बताउनुभएको छ ।
नेपाल स्काउटको ७४औं स्थापना दिवसको अवसरमा आज काठमाडौंस्थित…