Browsing Category
स्थानीय
गढीमाइको दर्शन गर्न चाहने भक्तजनहरुको लागि निःशुल्क बस सेवा संचालन
बीरगन्ज । बाराको गढीमाई मन्दिरको दर्शन गर्न चाहनेहरुका लागि कलैयाबाट निःशुल्क बस सेवा सुरु गरिएको छ ।
गढीमाई मन्दिर लाग्ने पञ्चवर्षिय मेला महिना सुरु भएसंगै दर्शनार्थीहरुको सहजताका लागि निःशुल्क बस सेवा सुरु गरिएको हो ।
ओम विनायक बसले…
विश्व प्रसिद्ध गढीमाई मेलाको शोभायात्रा भब्य रुपमा निकालियो
मानिकचन साह
बारा, १७ असोज
बाराको बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षिय मेलाको लागि शोभा यात्रा निकालिएको छ ।
आउँदो मंसिर महिनामा लाग्ने गढीमाई पञ्चवर्षिय मेलाको लागि आज विहानैदेखि भव्य शोभा यात्रा निकालिएको हो ।
हात्ती,…
६९ औं प्रहरी दिवसको अवसरमा वीरगञ्जको पशुपतिनाथ मन्दिर परिसरमा सरसफाई समपन्न
१६ असोज, वीरगञ्ज । वीरगञ्ज १४ चिनिमिल आवास क्षेत्रभित्र रहेको पशुपतिनाथ मन्दिर परिसरमा आज सरसफाई गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “६९ औं प्रहरी दिवसको अवसरमा” उक्त मन्दिर परिसर आज विहान सरसफाई गरिएको हो ।
वडा प्रहरी…
जिल्ला प्रहरी कार्यालय बाराद्धारा चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक
१६ असोज, बारा । जिल्ला प्रहरी कार्यालय बाराले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । बारा प्रहरीले चाडपर्वमा हुने सुरक्षा चुनौतीलाई पहिचान गरी त्यही अनुसारको सुरक्षा योजना मंगलबार पत्रकार समेलन मार्फत सार्वजानिक गरेको हो ।…
सिर्सिया नदीमा हाम फालेकी किशोरीको शव तीन दिनपछि फेला
वीरगन्ज– वीरगन्ज महानगरपालिको वडा नम्बर ११ रानीघाट पुलबाट नदीमा हाम फालेकी किशोरीको शव आज भेटिएको छ । रानीघाट स्थित सरिसवा पुलमा हाम फालेकी १६ बर्षीया किशोरी राधिका कुमारी दासको शव आज भेटिएको हो ।
बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २…
अनियमित बिधुत कटौतीको बिरोधमा यूवा नेता साहको टोलीद्धारा ध्यानकार्षण
अनियमित बिधुत कटौतीको बिरोध गर्दै वीरगंजका स्थानियहरुले आज बिधुत प्राधिकरण वीरगंज बितरण केन्द्रका प्रमुख अबधेश दुवेलाई ध्यानकार्षण गराएका छन । युवा नेता एवं समाजसेवी अकलेश साहको नेतृत्वमा गएको स्थानियहरुको टोेलीले अनियमित बिधुत कटौतीको…
सन नेपाल लाईफ ईन्स्युरेन्सको ७ औं बार्षिक उत्सवको अवसरमा नारायणी अस्पतालमा फलफुल बितरण
सन नेपाल लाईफ ईन्स्युरेन्स कम्पनी लिमिटेडको ७ औं बार्षिक उत्सवको अवसरमा आज नारायणी अस्पतालमा फलफुल बितरण गरिएको छ । समाजिक उतरदायित्व अन्र्तगत वीरगंज शाखाले नारायणी अस्तपालको प्रसुति वार्डमा ६० जना बिरामीलाई फलफुल बितरण गरिएको हो । शाखाका…
पर्सागढी नगरपालिकाले बस दुर्घटनामा ज्यान गुमाएका दम्पतिको परिवारलाई ५० हजार आर्थिक सहयोग गर्ने
वीरगञ्ज। पर्साको पर्सागढी नगरपालिकाले चितवनको सिमलतालमा असार २८ गते भएको बस दुर्घटनामा परि ज्यान गुमाएका एक दम्पतिका परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
चितवनको सिमलतालमा पहिरोले गर्दा असार २८ गते बागमती…
सामुदायिक सेवा केन्द्र मुर्लीद्वारा संविधान दिवसको अवसरमा वीरगञ्जमा वृक्षारोपण कार्यक्रम सम्पन्न
वीरगञ्ज। संविधान दिवस २०८१ को अवसरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ स्थित वडा प्रहरी कार्यालय श्रीपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुर, सामुदायिक सेवा…
मेयर सिंहको सहमतिमा कर्मचारीहरूले गरे आन्दोलन फिर्ता
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरूले आन्दोलन फिर्ता लिएका छन् । नगर प्रमुख राजेशमान सिंहसँगको सहमति पश्चात् सोमबारबाट सुरु गर्ने भनिएको पेन डाउन लगायतका विरोधका कार्यक्रम कर्मचारीहरूले फिर्ता लिएका हुन् ।
वीरगञ्ज महानगरपालिका…