Browsing Category

स्थानीय

पर्सामा जलउत्पन्न प्रकोपसँग सम्बन्धित संयुक्त उद्धार अभ्यास

१३ भदौ,वीरगञ्ज । जिल्लामा बाढी र मनसुनजन्य वर्षात्को कारणले हुनसक्ने डुबानबाट मानवीय क्षतिलाई न्यूनीकरण गर्ने हेतुले आज वीरगञ्जमा जलउत्पन्न प्रकोपसँग सम्बन्धित संयुक्त उद्धार अभ्यास गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण…

मध्य नेपाल पत्रिकाको आठौं वार्षिकोत्सव समपन्न, पत्रकार निलिमा सम्मानित

वीरगञ्ज । मध्य नेपाल पत्रिकाको आठौं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा महिला पत्रकार निलिमा पौडेल पुरस्कृत भएकी छिन्। पत्रकार पौडेल विगत १६ बर्षदेखि रेडियो वीरगञ्जमा आबद्ध रही आफ्नो पेशामा निरन्तर लागि पर्दै आइरहकी छन् । पौडेललाई…

मातृशोकमा परेका सदस्यलाई प्रेस सेन्टर पर्साको आर्थिक सहयोग

वीरगन्ज । प्रेस सेन्टर नेपाल पर्साका सदस्य विशाल पटेलकी ममतामयी आमाको असामयिक निधनप्रति प्रेस सेन्टर पर्साले शोक व्यक्त गरेको छ । प्रेस सेन्टर नेपाल पर्साले दिवंगत आत्माको चीर शान्तिको कामना सहित श्रद्धाञ्जली व्यक्त गर्नुका साथै…

नारायणी अस्पतालमा मेनेन्जाईटिस रोगले एक जनाको मृत्यु

११ भदौ,सेढवा । वीरगञ्जको नारायणी अस्पतालमा मेनेन्जाईटिस ९दिमागी ज्वरो० ले एकजनाको मृत्यु भएको छ । पर्साको जिराभवानी गाउँपालिका वडा नं २ सेढवा निवासी धर्मराज राम चमारकी १५ बर्षीया छोरी प्रियंका कुमारी रामको मेनेन्जाईटिस रोगका कारण मृत्यु…

श्री कृष्ण जन्माष्टमी’ आज देशभर भगवान् श्री कृष्णको पूजा–आराधना गरी मनाउँदै  

१० भदौ, वीरगंज वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै   छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म…

युवा नेता साहको लोकप्रियता बढदै पकाहाको प्रमुखमा चुनाव लडन् स्थानीयको दबाव

वीरगंज, भाद्र 10 पर्साको पकहामैनपुर गाउपालिका वडा नं। ४ मा शनिवार युवाहरुको भेला सम्पन्न भएको छ । युवा नेता एवं समाजसेवी अकलेश कुमार साहको नेतृत्वमा सम्पन्न भेलाले अगामी चुनाव बारे छलफल गरेको छ । भेलामा २०८४ मा हुने स्थानीय तहको चुनावबारे…

डिभिजन वन कार्यालय पर्साद्धारा अवैध रूपमा काठको चोरी तथा तस्करी गर्नेबाट दुई हजार २९१ क्युफिट काठ…

४ भदौ,वीरगञ्ज । डिभिजन वन कार्यालय पर्साले अवैध रूपमा काठको चोरी तथा तस्करी गर्नेबाट दुई हजार २९१ क्युफिट काठ बरामद गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९÷८० देखि २०८०÷८१ सम्मको दुई वर्षको अवधिमा सो परिमाणको काठ बरामद गरेको हो । डिभिजन वन…

नेवार समुदायका मृत्यु भएका ब्यक्तिहरुको समझनामा वीरगंजमा गाईजात्रा

४ भदौ, वीरगंज बीरगंज सपारु समितिले मंगलबार बीरगंजमा नेवार समुदायका मृत्यु भएका ब्यक्तिहरुको समझनामा गाईजात्रा निकालिएको छ।  बीरगंजको अलखियामठबाट अध्यक्ष संजय जोशीको नेतृत्वमा ल्याली शुरु भइ विभिन्न भेषभुषाम गाईको रुपमा बालबालिकाहरुलाई…

पर्साको (भाटा बाबा) दर्शनका लागि हिडेका २ जना युवक हराए

२१ साउन, वीरगञ्ज । पर्साको पटेर्वासुगौलीमा रहेको दुग्धेश्वर मन्दिर (भाटा बाबा) को दर्शनका लागि हिडेका २ जना युवक हराएका छन् । मन्दिरमा साउनको तेस्रो सोमबारको हुने पुजामा दर्शनका लागि मकवानपुरबाट हिडेका ६ जनाहरुमध्ये २ जना हराएको पर्सा…

गुरु दक्षिणा कार्यक्रममा पर्साका सनातन धर्मका ब्यक्तिहरुले स्वछाचारी पुर्व गुरु दक्षिणा गरे 

बिरगंज १९ साउन । बीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित तेरा पंथ जैन भवनमा श्री गुरु दक्षिणा समपर्ण उत्सव कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। हिन्दु स्वयंसेवक संघ नेपाल पर्साका कार्यक्रम संयोजक तथा विभाग संघचालक अशोक…