Browsing Category
अपराध
श्रीमती हत्याको तीन वर्षपछि श्रीमान् पक्राउ
काठमाडौं । श्रीमती हत्याको तीन वर्षपछि श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको इशनाथ नगरपालिका(४ घिउरा टोलका फैयाद मिया मन्सुरी छन् । उनलाई जिल्ला प्रहरी कार्यालयले रौतहटले पक्राउ गरेको हो ।
उनले २६ माघ २०७८ मा आफ्नी…
पर्सा प्रहरीद्धारा अहिले सम्मकै ठुलो परिणामको ३१९ केजी लागु औषध चरेश बरामद
पर्सा प्रहरीले ३१९ केजी लागु औषध चरेश बरामद गरेको छ। वीरगञ्जको परवानीपुर चोकबाट अहिले सम्मैको ठुलो परिणमको चरेशसहित मकवानपुरको थाहानगरपालिका वडा नम्बर १२ घर भएका ३६ वर्षीय बुद्धीबहादुर स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी…
पर्सा सवारी चालक अनुमतिपत्र कार्यालयका अधिकृत कमलराज गौतम विरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा दायर
पर्सा स्थित सवारी चालक अनुमतिपत्र कार्यालयका अधिकृत कमलराज गौतमविरुद्ध करिब दुई करोड ५२ लाख रुपैयाँबराबरको शंकास्पद सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
मंगलबार दायर गरिएको…
पर्सामा बलात्कारको छुट्टाछुट्टै अभियोगमा दुई जना पक्राउ
वीरगञ्ज , पर्सामा बलात्कारको छुट्टाछुट्टै अभियोगमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले जगरनाथपुर गाउँपालिका–६ सङ्ठीका २३ वर्षीय विशाल यादव र भारतीय नागरिक मनिष पासवानलाई पक्राउ गरेको हो ।
पर्सा प्रहरीका सूचना अधिकारी…
१२ किलो भन्दा बढी चाँदी सहित बारा निवासी सिंह नागढुंगाबाट पक्राउ
काठमाडौं – बारा जिल्लाका ३२ वर्षीय अनिष कुमार सिंहलाई १२ किलो १७६ ग्राम अवैध चाँदी सहित सोमबार राति काठमाडौंको चन्द्रागिरि नगरपालिका–२, नागढुंगा स्थित प्रहरी चेकपोइन्टमा पक्राउ गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक…
पर्सामा १२ लाख भन्दा बढी मूल्यको अवैध औषधि सहित एक युवक पक्राउ
वीरगञ्ज , विशेष सूचनाका आधारमा प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न प्रकारका औषधिसहित एक युवक र सवारीसाधन नियन्त्रणमा लिएको छ।
पर्साको विन्दवासिनी गाउँपालिका वडा नं।४ मधवलस्थित सडकखण्ड हुँदै भारतबाट चोरी पैठारी गरी ना।५ च…
सर्लाहीमा ११२ किलो भन्दा बढी लागू औषध गाँजा बोकेको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी सहित एक जना…
वीरगञ्ज– सर्लाहीमा प्रहरीद्वारा ११२ किलो भन्दा बढी लागू औषध गाँजा बोकेको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी, १ थान मोटरसाईकल सहित एक जना पक्राउ गरेको छ। सर्लाहीको लालबन्दीको डाइनी खोलाको छेउबाट ११२ केजी ७८ ग्राम गाँजा बोकेको गाडी,…
जिल्ला प्रहरी कार्यालय पर्साले फरार रहेका १९५ जना प्रतिवादीलाई एकै दिन पक्राउ
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले फरार रहेका १९५ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरी अदालतमा पेश गरेको छ। विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ती प्रतिवादीहरूलाई नियन्त्रणमा लिन प्रहरी उपरीक्षक गौतम मिश्रको निर्देशनमा…
जबरजस्ती करणीको अभियोगमा वीरगञ्जबाट एक व्यक्ति प्रहरीको नियन्त्रणमा
वीरगञ्ज । जबरजस्ती करणीको अभियोगमा वीरगञ्जबाट प्रहरीद्वारा एक व्यक्ति नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अर्को एक व्यक्ति फरार रहेका छन् ।
पक्राउ पर्ने व्यक्ति बाराको प्रसौनी गाउँपालिका–६, बेलहिया निवासी ५० वर्षीय दिनानाथ साह रहेका छन्।…