Browsing Category

धर्म

बाइपास स्थित श्री हनुमान मन्दिरमा नयाँ व्यवस्थापन समिति गठन, धार्मिक–सांस्कृतिक विकासमा जोड

२९ काार्तिक, आनन्द पटेल वीरगन्ज बाइपास स्थित स्पर्श अस्पताल नजिक रहेको श्री हनुमान मन्दिरको व्यवस्थापन समिति शनिबार गठन गरिएको छ। समुदायको सहभागितामा सम्पन्न बैठकले आगामी दिनमा मन्दिरलाई धार्मिक, सांस्कृतिक र सामाजिक श्रद्धाको केन्द्रका…

देशभर आज हरिबोधिनी एकादशी पर्व मनाइँदै

वीरगंज : आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी देशभर धार्मिक भक्ति र उल्लासका साथ मनाइँदैछ। हिन्दु धर्मअनुसार यस दिन भगवान् विष्णुका प्रतीक तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजाअर्चना गर्ने परम्परा रहेको छ। यो एकादशीलाई…

घडीर्वा पोखरीमा छठ तयारी अन्तिम चरणमा, १ लाख ५० हजार भक्तजनको उपस्थितिको तयारी

९ कार्तिक,वीरगन्ज । आनन्द पटेल तराई–मधेशवासीहरूको महान आस्था र सूर्य उपासना पर्व छठ पूजाको अवसरमा वीरगन्जको घडीर्वा पोखरीमा तयारी अन्तिम चरणमा पुगेको छ। आज आयोजित पत्रकार सम्मेलनमा घडीर्वा छठ पूजा व्यवस्थापन समितिका पदाधिकारीहरूले…

थारू समाजको इतिहास, सभ्यता र पहिचान बोकेको समाचकेवा पर्वको सुरुवात

वीरगन्ज । तराईमा बसोबास गर्ने आदिवासी थारू र मधेशी समुदायमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिने समाचकेवा पर्व सुरु भएको छ। यो पर्व भाइटीकाको दिनदेखि सुरु भई १५ दिनसम्म खेल्ने गरिन्छ र कात्तिक पूर्णिमाको दिन विधिपूर्वक पूजापाठ…

जनमत पार्टीको सामाजिक सेवा : छठ पर्वमा ब्रतालु महिलालाई साडी र पूजा सामग्री सहयोग

८ कार्तिक, वीरगञ्ज । आनन्द पटेल — जनमत पार्टी वीरगञ्ज महानगरपालिका–८ वडा इकाई समितिको आयोजनामा तथा पार्टी जिल्ला सदस्य कंचन गुप्ताको सौजन्यमा छठ पर्वको पावन अवसरमा वडा स्तरीय शुभकामना आदान–प्रदान तथा सामग्री वितरण कार्यक्रम भव्यताका साथ…

छठको पर्व नजिक, उत्साहले भरियो मधेश

वीरगन्ज। तराई–मधेश क्षेत्रमा दिपावली सकिएसँगै सूर्यदेवको उपासना गरिने महापर्व छठको तयारी तीव्र रुपमा अघि बढेको छ। यस वर्ष छठ पर्व कार्तिक १० र ११ गते पर्ने भएकाले सम्पूर्ण मधेशी समुदाय छठमय बनेको छ। भोजपुरी र मैथिली भाषी हिन्दूहरूले पर्वका…

मधेसमा परम्परागत ‘गोधन कुट्ने पर्व’ धार्मिक आस्था सहित सम्पन्न

६,कार्तिक वीरगंज मधेसका बारा, पर्सा, धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही र रौतहटलगायत जिल्लाका गाउँ–सहरहरूमा आज परम्परागत ‘गोधन कुट्ने पर्व’ धार्मिक श्रद्धा, सांस्कृतिक उत्साह र पारिवारिक आत्मीयताका साथ उल्लासपूर्वक मनाइयो। बिहानैदेखि…

आज भाइटीका :दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै

काठमाडौँ, कार्तिक ६यमपञ्चक समेत भनिने तिहारको मुख्य दिन आज देशभर भाइटीका उल्लासपूर्वक मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइरहेका छन्।…

असहाय, प्रहरी र पुजारीलाई मिठाई वितरण गर्दै हिन्दु स्वयंसेवक संघले मनायो दीपावली

वीरगन्ज ५ पर्सा । हिन्दु स्वयंसेवक संघ नेपाल वीरगन्जले शुभ दिपावलीको अवसरमा बिरगंजका सनातनहरुलाइ मिठाई वितरण गर्दै दिपावलीको शुभकामना दिदै कार्यक्रम” सम्पन्न गरेको छ। “संगठित हिन्दु ,संघ परिवारको आयोजनामा भएको कार्यक्रममा…

हिन्दु स्वयंसेवक संघद्वारा प्रबुद्ध नागरिक गोष्ठी तयारी बैठक सम्पन्न

वीरगन्ज, पर्सा । हिन्दु स्वयंसेवक संघका माननीय संघचालक तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक कल्याण कुमार तिम्सिनाको सान्निध्यमा वीरगन्जमा “हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान” अन्तर्गत बारा र पर्सा जिल्लास्तरीय प्रबुद्ध नागरिक…