Browsing Category
सामाजिक
११ बोरा कपडा र नगद सहित कंचनजंघा स्कुलको कपडा बैंकलाई सहयोग
वीरगञ्ज, ९ असोज
कंचनजंघा स्कुलले सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगञ्ज कपडा बैंकलाई कपडा तथा नगद सहयोग हस्तान्तरण गरेको छ।
बिहीबार विद्यालयका निर्देशक मार्टिन मोक्तानको नेतृत्वमा विद्यार्थी टोलीले ११ बोरा कपडा र २ हजार रुपैयाँ नगद…
विश्व फार्मासिस्ट दिवसको अवसरमा बीरगञ्जमा खुला रक्तदान कार्यक्रम सम्पन्न
बीरगञ्ज, असोज 9हरेक वर्ष सेप्टेम्बर २५ का दिन मनाइने विश्व फार्मासिस्ट दिवस यस वर्ष बीरगञ्जमा खुला रक्तदान कार्यक्रम गरी मनाइएको छ। “रक्तदान जीवनदान, सेवा नै धर्म हो—रक्तदान गरौं, स्वास्थ्य रहौं” भन्ने मूल नाराका साथ बिहीबार औषधि व्यवस्था…
प्राइम बैंक आदर्शनगर शाखाद्वारा विशेष रक्तदान कार्यक्रम सम्पन्न, ७६ जनाको सहभागिता
वीरगञ्ज, असोज
प्राइम बैंक लिमिटेड आदर्शनगर, वीरगञ्ज शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत एक विशेष रक्तदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा १० जना महिला सहित जम्मा ७६ जनाले आफ्नो अमूल्य रक्तदान गरी जीवन बचाउने…
रानिघाटमा २५औं पटक खुला रक्तदान सम्पन्न, १०५ जनाले दिए जीवनदायिनी रक्त
वीरगंज ४ , पर्सा
दुर्गापुजा सेवा समिती रानिघाटले २५औं पटक खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार वीरगंज–९, रानिघाट ब्लड डोनेशन चौकमा आयोजित कार्यक्रममा ३ महिला सहित १०५ जनाले रक्तदान गरेका छन्।
कार्यक्रम समिती…
जेन–जी सहिदहरूको सम्झनामा पर्सा चिकित्सक श्रीमती संघ र लायन्स इन्टरनेशनलद्वारा बीरगञ्जमा दीप…
बीरगञ्ज — भ्रष्टाचार र बेथिति विरुद्धको जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरूको सम्झनामा पर्सा चिकित्सक श्रीमती संघ, बीरगञ्ज शाखा र लायन्स इन्टरनेशनल डिष्टिक्ट ३२५–एस नेपालले संयुक्त रूपमा बीरगञ्ज घन्टाघरमा दीप प्रज्वलन गरी…
जेन–जी आन्दोलनका सहिदहरूको सम्झनामा मासकोट एकाडेमी र तेक्वान्डो डोजाङ्गद्वारा बिरगञ्जमा शोक…
बिरगञ्ज आनन्द पटेल— नेपालमा भ्रष्टाचार र बेथितिविरुद्ध आयोजित जेन–जी आन्दोलन का क्रममा २०८२ साल भाद्र २३ र २४ गते सहादत प्राप्त गरेका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले बिरगञ्जमा विशेष शोक कार्यक्रम सम्पन्न भएको छ।
बिरगञ्ज…
जेनजी सहिदहरूको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन
वीरगञ्ज, पर्सा — हालै सम्पन्न जेनजी जेट आन्दोलन का क्रममा सहादत प्राप्त गरेका युवाहरूको सम्झनामा वीरगञ्जको ऐतिहासिक स्थल घन्टाघरमा मंगलबार साँझ दीप प्रज्वलन गरिएको छ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड, पर्साको आयोजनामा भएको…
सात ठाउँमा इम्बोस्ड नम्बर प्लेट सेवा सुरु, मधेश पनि समावेश
सरकारले इम्बोस्ड नम्बर प्लेट जडान कार्यलाई देशव्यापी विस्तार गर्ने क्रममा असोज १ गतेदेखि मधेश प्रदेशको लहानसहित सात स्थानमा यो सेवा सुरु हुने भएको छ। यातायात व्यवस्था विभागका अनुसार लहान, इटहरी, बिर्तामोड, चितवन, धनगढी, कञ्चनपुर र…
गुडविल सोसाइटीद्वारा वीरगञ्ज–३१ मा ५० थान झुल (मच्छरदानी) वितरण
१४ भदौ वीरगञ्ज, आनन्द पटेल
गुडविल सोसाइटी संस्थाले वीरगञ्ज महानगरपालिका–३१ मा ५० थान झुल (मच्छरदानी) वितरण गरेको छ।
स्थानीयवासीहरूबाट आएको गुनासो अनुसार हाल सो क्षेत्रमा लामखुट्टेको प्रकोप अत्यधिक भएको र यसको कारण विभिन्न…
पर्यावरण संरक्षण अभियान : वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न
भदौ १४ वीरगन्ज , आनन्द पटेल
वीरगञ्ज महानगरपालिका, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति (भरतपुर, चितवन) र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, वीरगञ्जको संयुक्त आयोजनामा शनिबार वीरगञ्ज–१६, बाईपास नयाँ बसपार्क…