Browsing Category
सामाजिक
बालविवाह अन्त्यका लागि प्रदेश र स्थानीय तहको ९ बुँदे साझा प्रतिबद्धता सार्वजनिक
२७ वैशाख जनकपुर । जनकपुरधाममा सरोकारवालाहरूले बालविवाह अन्त्य गर्ने उद्देश्यसहित ९ बुँदे सामूहिक प्रतिबद्धता जनाएका छन्।
राष्ट्रिय बालअधिकार परिषद्, जस्ट राईट फर चिल्ड्रेन इन नेपाल र जनजागरण युवा क्लब बाराको संयुक्त आयोजनामा भएको…
विश्व रेडक्रस दिवसमा पर्सामा विविध कार्यक्रम, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
समाचार :
वीरगञ्ज, २५ वैशाख — विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले बिहीबार वीरगञ्जस्थित शाखा भवनमा विविध कार्यक्रम आयोजना गरी दिवस मनाएको छ।
मानवता, सेवा र परोपकारका प्रतीक रेडक्रसका संस्थापक जाँ हेनरी…
महिलालाई आत्मनिर्भर बनाउन सिपमूलक तालिम सञ्चालन गरेका हौँ : वडा अध्यक्ष गुप्ता
वीरगञ्ज — युवा नेपाल सङ्घको आयोजना तथा वीरगञ्ज महानगरपालिका वडा नं. ९ को सहयोगमा आजदेखि एक महिने सिलाई कटाई तालिम तथा मेसिन वितरण कार्यक्रम सुरु भएको छ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि जवाहर प्रसाद गुप्ताले महिलाहरू तथा युवायुवतीलाई…
पर्सामा “लागु औषध सेवनकर्ता खोजी तथा सुधार अभियान २०८३” अन्तर्गत अन्तरक्रिया सम्पन्न
वीरगञ्ज — मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम धनुषाद्वारा सञ्चालित “लागु औषध सेवनकर्ता खोजी एवं सुधार अभियान २०८३” अन्तर्गत पहिलो चरणको तयारीस्वरूप पर्सा जिल्लामा सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला…
प्रसूति पश्चात महिलाको निधन, पीडित परिवारलाई वृहेश्वर चौधरीद्वारा आर्थिक सहयोग
वीरगञ्ज, २१ वैशाख — जगरनाथपुर गाउँपालिकाकी एक दलित महिलाको प्रसूति पश्चात उपचारका क्रममा वीरगञ्जस्थित नारायणी अस्पतालमा निधन भएको छ। हिजो बेलुका गर्भवती अवस्थामा अस्पताल भर्ना गरिएकी ती महिलाको शल्यक्रिया मार्फत शिशुलाई सुरक्षित बचाउन सफल…
ग्रीनसिटीको आयोजनामा नारायणी रंगशाला सडकखण्डमा वृहत सरसफाइ
वीरगञ्ज, २१ वैशाख — ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, वीरगञ्ज महानगरपालिका तथा गौतम माध्यमिक विद्यालयको संयुक्त आयोजनामा वीरगञ्जस्थित नारायणी रंगशाला जाने सडक खण्डमा वृहत सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।
वीरगञ्ज…
वीरगञ्जमा रास्वपाको रक्तदान कार्यक्रम सम्पन्न, ७ महिला सहित १११ जनाले गरे रक्तदान
वीरगञ्ज, १९ वैशाख — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले वीरगञ्जमा वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ। शनिबार क्लासिक बेन्क्वेट हलमा सम्पन्न कार्यक्रममा ७ महिला सहित कुल १११ जनाले रक्तदान गरेका छन्।
वीरगञ्ज क्षेत्रमा रगतको…
जेसीज सप्ताह २०२६” भव्य समापन : वीरगञ्ज जेसीजको ‘जेसीज साँझ’ उत्साहका साथ सम्पन्न
वीरगञ्ज । वीरगञ्ज जेसीजद्वारा आयोजित साप्ताहिक उत्सव “जेसीज सप्ताह २०२६” अन्तर्गतको समापन समारोह तथा “जेसीज साँझ” आज भव्य रूपमा सम्पन्न भएको छ।
वर्ष २०२६ का अध्यक्ष जेसी रविन्द्र श्रेष्ठको सभापतित्व तथा हेटौंडा लेडी जेसीजकी पूर्व अध्यक्ष…
कानु युथद्वारा विवाहका लागि विपन्न परिवारलाई खाद्य सामग्री सहयोग
कलैया, ११ वैशाख — सामाजिक उत्तरदायित्वलाई उदाहरणीय बनाउँदै कानु युथले बारा जिल्लाको कलैया उपमहानगरपालिका–३ भवानीपुर निवासी एक आर्थिक रूपमा कमजोर कुर्मी परिवारलाई विवाह कार्यक्रमका लागि खाद्य सामग्री सहयोग गरेको छ।
छोरीको वैशाख १२ गते…
विस्को सहकारीको २८औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न , ३० जनाद्वारा रक्तदान
वीरगञ्ज, ११ वैशाख — वीरगञ्ज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडको आयोजनामा २८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मानविय सेवाभावलाई केन्द्रमा राखेर आयोजित उक्त कार्यक्रममा ३ जना महिला सहित ३० जनाले रक्तदान गरेका…