Browsing Category
शिक्षा
अझै खुलेन माध्यमिक बिधालय, सम्बन्धित निकाय मौन
रौतहट– नेपाल शिक्षक महासंघले आफ्नो आन्दोलन फिर्ता लिएपछि देशभरका विद्यालयहरू सञ्चालनमा आएकोमा रौतहटको राजदेवी नगरपालिका–१ स्थित श्री माध्यमिक विद्यालय पथरामा भने तालाबन्दीको कारण अझै पनि पठनपाठन ठप्प छ।
विद्यालय प्रशासन र पोखरीको…
प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघको आकस्मिक बैठक आह्वान
काठमाडौँ । प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ । आन्दोलनले उग्र रूप लिएपछि महासंघले आकस्मिक बैठक आह्वान गरेको हो । आज दिउँसो तीन बजे बानेश्वरमा रहेको रत्नराज्य माविमा बैठक बोलाइएको छ । बैठकमा महासंघका…
कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय
काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ । बोर्डको मंगलवार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल ग
जीवनज्योती विद्यालयमा अध्यनरत युकेजीका विद्यार्थीहरूको दीक्षान्त समारोह सम्पन्न
चैत २३ बिरगंज , आनन्द पटेल
आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन मन्त्रालयको आग्रह
वीरगञ्ज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शिक्षा ऐन छिटो पारित गराउन माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षक तथा कर्मचारीका प्रतिनिधिहरूलाई छलफलका…
पोखरीको रकम हिनामिनाको आरोपमा बिधालयमा लाग्यो ताल्चा, सम्बन्धित निकाय मौन
वीरगञ्ज– गत एक महिना देखी रौतहटको राजदेवी नगरपालिका वार्ड नं। १ मा रहेको श्री माध्यमिक विद्यालय पथरामा गाउँलेहरुद्वारा ताल्चा हानिएको छ।
उक्त विद्यालयमा रहेको आम्दानीको श्रोतको रुपमा रहेको ३ ९तीन० ओटा पोखरी को टेन्डरको रकम विद्यालय…
रोयल एकाडेमी स्कूलमा अध्ययनरत यूकेजीका विद्यार्थीहरूको दीक्षान्त समारोह कार्यक्रम सम्पन्न
चैत्र १७, आनन्द पटेल
रोयल एकाडेमी स्कूलमा अध्ययनरत यूकेजीका विद्यार्थीहरूको दीक्षान्त समारोह कार्यक्रम शनिबार सम्पन्न भएको छ। शनिबार स्कूलको आफ्नै प्राङ्गणमा विशेष कार्यक्रमगरी विद्यार्थीहरूको दीक्षान्त समारोह सम्पन्न भएको हो ।…
जनकपुरमा अंग्रेजीको प्रश्नपत्र आउट, अनुसन्धान जारी
जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टा नबित्दै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ । प्रश्नपत्र सामाजिक सन्जाल फेसबुकमार्फत् सार्वजनिक भएको छ ।
जनकपुरको एक परीक्षा केन्द्रबाट उक्त प्रश्नपत्र आउट भएको भनिए पनि कुन केन्द्रबाट आउट भएको…
यसपालि पाचँ लाख १४ हजार ७१ विद्यार्थीहरु एसइईमा सहभागी हुदैँ
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले सबै तयारी पुरा भएको…
जीएचपी माध्यमिक विद्यालयको आयोजनामा ग्रान्ड जुनियर स्पोर्ट्स मिट सम्पन्न
रगञ्ज। वीरगञ्जको श्रीपुर स्थित जीएचपी माध्यमिक विद्यालयले मंगलबार ग्रान्ड जुनियर स्पोट्र्स मिट कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । हरेक वर्ष झैं यस वर्ष पनि विद्यालयले विद्यार्थीहरूका लागि विभिन्न खेलकुद कार्यक्रमको आयोजना गरेको थियो। सो…