Browsing Category
शिक्षा
मनकामना बोर्डिङ स्कुलले भव्य रूपमा मनायो २७ औँ वार्षिक उत्सव
बीरगञ्ज महानगरपालिका वडा नम्बर ५ मा अवस्थित मनकामना बोर्डिङ स्कुलले आज आफ्नो २७ औँ वार्षिक उत्सव भव्य समारोहको माध्यमबाट सम्पन्न गरेको छ। कार्यक्रममा विद्यालयका सञ्चालक एवं प्रिन्सिपल पुरन प्रधानको सभापतित्व तथा निजी तथा आवासीय विद्यालय…
संस्कार, शिक्षा र सामाजिक चेतनाको सशक्त सन्देश दिँदै दी रोयल एकाडेमीको १०औँ वार्षिकोत्सव सम्पन्न
फागुन ३, वीरगञ्ज | आनन्द पटेल
वीरगञ्ज महानगरपालिका वडा नं. १४ स्थित The Royal Academy School को १०औँ वार्षिकोत्सव कार्यक्रम शनिबार भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा कक्षा पीजीदेखि कक्षा १…
सनलाइट कलेजमा उत्साहपूर्ण स्वागत, विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना
वीरगञ्ज – Sunlight Collegeमा नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका BBA र BCA कार्यक्रमका विद्यार्थीहरूलाई आज भव्यरूपमा स्वागत गरिएको छ। स्थानीय होटल हिस्सामा आयोजित स्वागत समारोह क्याम्पस प्रमुख **धनञ्जय चौरसिया (डिके)**को सभापतित्व तथा…
साउथ जोन माविको १७औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न, उत्कृष्ट विद्यार्थीहरू सम्मानित
वीरगञ्ज, २९ माघ ।
वीरगञ्ज महानगरपालिका वडा नं. १३ राधेमाईस्थित साउथ जोन माध्यमिक विद्यालयको १७औँ वार्षिक उत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ। समारोहको उद्घाटन वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले दीप प्रज्वलन गरी गरेका…
१७ वर्षमा साउथ जोन माविको उल्लेखनीय फड्को, सरोज चौधरीको दूरदर्शी नेतृत्वको प्रभाव
माघ १८ वीरगञ्ज आनन्द पटेल
। साउथ जोन माध्यमिक विद्यालयले स्थापनाको १७औँ वर्ष पूरा गर्दै शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ। विद्यालयका प्रधानाध्यापक तथा डाइरेक्टर सरोज पी.डी. चौधरी को…
लिटिल बडी प्री–स्कुलको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
वीरगञ्ज — वीरगञ्ज महानगरपालिका वडा नं. ८ पानीट्याङ्कीमा रहेको लिटिल बडी प्री–स्कुलको तेस्रो वार्षिकोत्सव आज भव्य रूपमा सम्पन्न भएको छ। प्री–स्कुलका प्रिन्सिपल विजय बलको सभापतित्व तथा वीरगञ्ज महानगरपालिकाका प्रशासकीय अधिकृत अरविन्दलाल कर्णको…
ज्ञान बाटिका इन्स्टिच्युटमा नर्सिङ विद्यार्थीलाई भव्य स्वागत
माघ १५, बारा — ज्ञान बाटिका इन्स्टिच्युट अफ टेक्निकल एण्ड मेडिकल साइन्स प्रा.लि., परवानीपुर–०५, बारामा नर्सिङ प्रथम वर्षका विद्यार्थीहरूको स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम बिहान १० बजेदेखि सुरु भई विविध शैक्षिक तथा…
‘Speak for Environment (AQI)’ कार्यक्रम सम्पन्न, रोयल एकेडेमी उत्कृष्ट प्रस्तुति र अल्पाइन सेकेन्डरी…
वीरगञ्ज | आनन्द पटेल
Living With Environment – पर्सा शाखाको आयोजनामा बिहीबार “Speak for Environment (Air Quality Index–AQI)” विषयक वातावरणीय सचेतना तथा विद्यार्थी–केन्द्रित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम वीरगञ्जस्थित BPC…
पकाहामैनपुर स्थित श्री राम चरित्र भगत माविमा व्यवस्थापन समिति सक्रिय, शैक्षिक र भौतिक सुधार तीव्र
पर्सा, पकाहामैनपुर।
पकाहामैनपुर गाउँपालिकामा अवस्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति सक्रिय बनेसँगै विद्यालयको शैक्षिक तथा भौतिक सुधारका कार्यहरू तीव्र रूपमा अघि बढ्न थालेका छन्।
विद्यालयलाई व्यवस्थित,…
शिक्षामा नयाँ आशा: पकाहामैनपुरको श्री राम चरित्र भगत माविमा राजेश सहनी अध्यक्ष चयन
पर्सा, माघ २ ।
पर्साको पकाहामैनपुर गाउँपालिकामा अवस्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजेश सहनी सर्वसम्मत रूपमा चयन भएका छन्।
विद्यालयको समग्र शैक्षिक विकास, सुशासन तथा गुणस्तरीय…